एनआरएनए यूके मिडिया संयोजकमा पत्रकार शिव भण्डारी

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन हुनु भएको छ । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरिएको हो । नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ […]

दोलखाका स्वास्थ्य चौकीहरुमा २६ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौँ – दोलखाका विभिन्न स्वास्थ्य चौकीहरुमा २६ थान अक्सिजन कन्सन्ट्रेटर हस्ताण्तरण गरिएको छ । हङकङबाट पठाइएको २२४ थान अक्सिजन कन्सन्ट्रेटर मध्ये २६ थान जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरिएको हो । हङकङ एक्स आर्मी एसोसिएसनको सौजन्य तथा अमरधन स्मृति प्रतिष्ठानको समन्वयमा एनआरएनए आईसीसीका सल्लाहकार त्रिलोक गुरूङको पहलमा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याईएको थियो ।  जिल्लाको भिमेश्वर […]

एनआरएनए इंग्ल्यान्डको निवर्तमान र नयाँ समितिबीच बुझबुझारथ

लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको नवनिर्वाचित र निवर्तमान कार्यसमितिहरुबीचको बुझबुझारथ तथा हिसाबकिताब हस्तान्तरण भएको छ । लन्डनको बार्किङस्थित ‘द स्पटेड डग पब एन्ड रेष्टुरेन्ट’ मा आयोजित एक कार्यक्रमबीच दुई समितिबीच हिसावकिताव बुझबुझारथ गरिएको हो । इंग्ल्यान्ड राज्य समन्वय परिषदको निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक श्रेष्ठले संस्थाका सम्पूर्ण हिसाबकिताब र खातापाता […]

राजनीतिसँग जुध्दै एनआरएनए

नरेश कोइराला अठार वर्षअघि पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन (एनआरएन अर्थात् विदेशमा बसोबास गर्ने नेपाली मूलका मानिस) हुनुभन्दा केही दिनअघि हामीले हाम्रा राजनीतिज्ञहरूको ढोका ढकढक्याइरहेका थियौं । गैर आवासीय नेपालीहरूको अधिकार पुर्नस्थापनाका लागि उनीहरूको समर्थनको लागि लबिङ गरिरहेका थियौं। नेपालमा बस्ने, काम गर्ने र नेपालको सामाजिक तथा आर्थिक विकासमा साझेदार बन्ने हाम्रो प्रतिबद्धता थियो […]

आयरल्याण्डमा तिहारको शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

डब्लिन – गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्ड र नेपाल जनजाती महासंघको संयुक्त आयोजनामा डब्लिनमा दसै-तिहार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न ख्यातीप्राप्त कलाकारको सहभागितामा दसै-तिहार शुभकामना आदान प्रदानका साथै दसै -तिहार धमाका- २०७८ सम्पन्न गरिएको हो । नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएनए यूरोप क्षेत्रीय […]

नेताहरुले नपत्याएपछि राजनीतिक हस्तक्षेपको आरोप लगाइयो: कुल आचार्य

काठमाडौं  –  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले नेपालका राजनीतिक दलका नेताहरुले नपत्याएपछि राजनीतिक हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको छ । एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसी प्रति लक्षित गर्दै आचार्यले तिहारको अवसरमा आयोजित शुभकामना कार्यक्रममा बोल्नुहुँदै नेपालका नेताहरुले नपत्याएपछि हस्तक्षेपको आरोप लगाइएको बताउनु भएको हो । संघका सल्लाहकार […]

एनआरएनएमा कुनै पनि राजनीतिक पार्टीले हस्तक्षेप गर्नु हुँदैन : कांग्रेस नेता कृष्ण सिटौला

काठमाडौं –  नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गैर आवासीय नेपाली संघमा कुनै पार्टीले पनि राजनीतिक पार्टीले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । एनआरएनएको आन्तरिक मामिलामा कुनै पनि राजनीतिक पार्टीहरुले अनावश्यक हस्तक्षेप र चासो राख्न नहुने बताउनु भएको हो । एनआरएनए अध्यक्ष पदको लागि उम्मेदवार रहनु भएको रबीना थापाले आयोजना गरेको तिहारको शुभकामना कार्यक्रममा […]