सरकार र संरक्षकहरुमाथिको गाली गलौज बन्द गरियोस: कुल आचार्य

काठमाडौं –  गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले सरकार र संरक्षकहरुमाथिको गाली गलौज बन्द गर्न आग्रह गर्नु भएको छ । आचार्य टिमले आइतबार आयोजना गरेको खुल्ला डबलीमा बोल्नुहुँदै सरकारसँग झगडा गर्ने र संरक्षकहरुमाथिको गाली गलौज गर्ने कार्य बन्द गर्न आग्रह गर्नु भएको हो । एनआरएनएले सरकारसँग झगडा गर्ने […]

परराष्ट्रप्रति विश्वास गुमेकै कारण अदालतको ढोका ढकढकाउन बाध्य भयौ : कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमेको कारण अदालतको ढोका ढकढकाउन बाध्य भएको बताउनु भएको छ । अध्यक्ष पन्तले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्रको पछिल्लो निर्णय गैरकानूनी भएको भन्दै मुद्दा दायर गरिएको बताउनु भयो । उहाँले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमिसकेको बताउँदै अब […]

एनआरएनएद्धारा परराष्ट्र मन्त्रालयविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकार विरुद्ध मुद्दा दायर गरेको छ । एनआरएनएले परराष्ट्रको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । मुद्दामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको पछिल्लो निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । अध्यक्ष कुमार पन्तले शनिबार पत्रकार सम्मेलनको […]

‘एनआरएनए अहिले अदालत जाने होइन, चुनाव गराउनुस्, खारेज गर्‍यो भने मात्र जाने हो’

यज्ञराज सुवेदी गैर आवासीय नेपाली संघमा अहिलेको अवस्था आउनुमा अलीकती संस्थापन पक्षको केहि कमी कमजोरी देखियो । कुनै पनि संघ संस्थाहरुमा केहि न केहि पक्ष विपक्ष भइनैहाल्छन् । अहिले पनि एनसिसीहरुमा त्यस्ता गतिविधीलाई पार लगाउँदै आएका छौ । विधानमा कमी कमजोरी कुन अर्थमा भयो भने वर्तमान अध्यक्ष कुमार पन्तले विधानलाई हुवहु लागू गर्न सक्नु भएन् […]

एनआरएनएलाई विभाजनबाट जोगाउन संस्था भित्रै समाधान खोज्नुपर्छ : रामप्रताप थापा

काठमाडौं –  गैर आवासीय नेपाली संघका संस्थापक तथा संरक्षक रामप्रताप थापाले संस्था अत्यन्तै कठिन अवस्थामा गुज्रिएकोमा चिन्ता ब्यक्त गर्दै विभाजन हुनबाट जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै संरक्षक थापाले संस्थाभित्रै समाधान खोजेर संस्थालाई विभाजन हुनबाट जोगाउनुपर्नेमा जोड दिनु भएको हो । परराष्ट्र मन्त्रालयले संस्थाको अहिलेको विवाद सुल्झाउन अग्रज […]

सरकारलाई कुमार पन्तको चेतावनी: एनआरएनएको दर्ता खारेजको धम्की नदिए हुन्छ (अन्तर्वार्ता)

चुनावको जिम्मा परराष्ट्र मन्त्रालयले संरक्षण परिषदलाई दिएको छ, अब विवाद समाधान गराउने तर्फ उन्मुख भएको हो अहिलेको एनआरएनएको कार्यसमिति ? एनआरएनए नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ अर्थात् नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू होइन । कांग्रेसले नेविसंघ खारेज गरेजस्तो, एमालेले अखिल खारेज गरेजस्तो होइन यो एनआरएनए । त्यसो भएको हुनाले सरकारले या राज्यले गैरआवसीय नेपाली संघ […]

एनआरएनएमा मौलाएको भाँडभैलो बन्द गरौ

गणेश केसी संसारभर छरिएर रहेका नेपालीहरुलाई एकत्रित गराउँदै हामीले आर्जन गरेको ज्ञान, सिप, दक्षता र अनुभवलाई सदुपयोग गर्दै नेपाल र नेपालीहरुलाई सम्मृद्धि बनाउने उद्देश्यले लाखौं लाख गैर आवासीय नेपालीहरुलाई प्रभावित पारेको छ । यस संस्थाले नेपालीहरुको दुखसुखमा मलम पट्टी लगाउँदै मातृभूमीलाई अप्ठ्यारो परेको बेलामा धेरै उल्लेख्यनीय काम गरेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले महसुस गरेका […]