काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा एनआरएनए मेगा प्रोजेक्टका संयोजक सोनाम लामा संघको लाप्राक नमूना बस्तीको निर्माण कार्य सम्पन्न गर्न लागिपर्नुभएको छ । आफूले प्रोजेक्टको संयोजकको जिम्मेवारी पाएसँगै उपाध्यक्ष लामा नमूना वस्तीको निर्माण कार्य चाँडो भन्दा चाँडो सम्पन्न गर्दै हस्तान्तरण गर्ने कार्यमा निकै सक्रियताका साथ लागि पर्नुभएको हो । कोभिड- १९ को बावजुत […]
गौरी राज जोशी, सचिव, गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् गैर आवासिय नेपाली संघ एउटा अभियान हो । नेपाली नागरिकताको निरन्तरता, लगायत विदेशमा वस्ने नेपालीका अन्य चासोका विषयहरुमा एनआरएनए निरन्तर सकृय छ । संविधानमा एनआरएन नागरिकताको व्यवस्था पनि यो अभियानकै देन हो । यो कानुन वन्ने अन्तिम प्रकृयामा छ । यो आंशिक सफलता मात्र […]
टेक्सस । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सोमवार संचारकर्मीहरुसग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विशेषतस् जारी सदस्यता अभिवृद्दि अभियान संग सम्बन्धित रहेर संघले संचारकर्मीहरु संग अन्तरक्रिया गरेको हो । सो अवसरमा संघले गरेका गतिविधिवारे संचारकर्मीहरुलाई जानकारी गराइएको थियो । अन्तरक्रियाका अवसरमा सहभागि संचारकर्मीहरुले विभिन्न जिज्ञासा राख्नुका साथैं सल्लाह तथा सुझाव समेत […]
स्पेन। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको वार्षिक साधारण सभा संघका अध्यक्ष दिनेश गुरुङको सभापतित्वमा मिति ३१ जनवरी २०२१ मा भव्य र सभ्य रूपमा (भर्चुअल ) सम्पन्न भएको छ । सभामा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली महामहिम राजदुत दावा फुटी शेर्पा र विशिष्ट अतिथिको रूपमा क्रमश गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]
काठमाडौं। गैर आवासीय नेपाली संघले सुदुर पश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस परियोजनाका लागि फन्ड राइज अभियान जारी राखेको छ । हालसम्म ८ लाख ७७ हजार बढी सहयोग संकलन भइसकेको जनाइएको छ । संघका अनुसार हालसम्म ८ लाख ७७ हजार ५५८ रुपैयाँ संकलन भइसकेको हो । त्यस्तै, सुदुर पश्चिम समाज कोरिया , एनआरएनए […]
दोहा । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले आफनो नियमीत गतिविधीलाई जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले यहाँको कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एक सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको सो सचेतनात्मक कार्यक्रम कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी अध्यक्षमा कृष्ण लामिछानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए अमेरिकाको पूर्ब बोर्ड अफ डाइरेक्टर लामिछानेले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । लामिछानेले एक विज्ञप्ती जारी गर्दै सामाजीक संस्थाका रूपमा एनआरएनलाई अघि बढाउन उम्मेदवारी दिने तयारी गरेको जानकारी गराउनुभएको हो । विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएको […]