यस्तो छ आज (आइतबार) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले (बैशाख २९ ) आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०८:०७