एकै दिन ३ हजार ५ सय ३७ संक्रमितले जिते कोरोना, २ हजार १११ थपिए, १३ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख […]

अमेरिकाद्धारा एक सय थान आधुनिक पोर्टेवल भेन्टिलेटर सहयोग

कोरोना विरूद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण : मन्त्री ढकाल काठमाडौँ । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक […]

कोरोना महामारीमा भक्तपुरको सडकमा कोही भोकै बस्नु परेको छैन : महेश बस्नेत

भक्तपुर – संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको सडकमा कोही भोकै बस्नु नपरेको र बस्न पनि नदिने बताउनुभएको छ । भक्तपुर क्षेत्र नंं २ का सांसद समेत रहनु भएको बस्नेतले भक्तपुरमा कोराना महामारी सँगै आफूहरुले नियमीत रुपमा सडकका भोकाहरुलाई भोजन खुवाउने वन्दोवस्त गरिरहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भक्तपुरमा आयोजना गरेको […]

आज काग तिहार, कागलाई मीठामीठा खानेकुरा खुवाएर मनाइँदै

काठमाडौं । आज काग तिहार पर्व मनाइँदैछ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने गरिन्छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै आएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन […]

मन्त्रिपरिषद् बैठकका यस्ता छन् महत्वपूर्ण निर्णयहरु (सूचीसहित )

काठमाडौँ । सरकारले कात्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले बिहीबार आयोजीत नियमीत पत्रकार सम्मेलनका बीच सरकारका विभिन्न महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नुभएको हो । सार्वजनीक निर्णयअनुसार सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको जनाएको […]

तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं– संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले तीन राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । समितिले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । समितिको शुक्रबार बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मत अनुमोदन […]

जन्म दिनको अवसरमा असहाय, दिनदुखी बालबालीकालाई तातो खाना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) ले आफनो जन्म दिन असहाय, दिनदुखी बालबालीकालाई तातो खाना खुवाएर मनाउनुभएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफनो जन्म दिनको अवसरमा असहाय, दिनदुखी बालबालीकालाई तातो खाना खुवाएर राधिकाले जन्म दिन मनाउनुभएको हो । हरेक वर्ष जन्म दिनको अवसरमा कहिल्य बालबालीका […]