‘एनआरएनए फाउण्डेशन’ दर्ताको लागि आवश्यक कानुनी व्यवस्था गरिदिन परराष्ट्र मन्त्रीलाई आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएनए फाउण्डेशन’ को दर्ताको लागि कानुनी व्यवस्था गरिदिन परराष्ट्र मन्त्री समक्ष आग्रह गरेको छ । संघको विधानमा व्यवस्था भए अनुसार परराष्ट्र मन्त्रालयमा प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरेको हो । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका सभापति […]

सत्ता, स्वार्थ र अवसरवादको लागि राजनीतिक क्षेत्रमा भइरहेका चलखेल रोकिनुपर्छ : सांसद बस्नेत

भक्तपुर – पूर्व मन्त्री तथा सांसद महेश बस्नेतले सत्ता, स्वार्थ, पदलोलुप्ता र अवसरवादको लागि राजनीतिक क्षेत्रमा भइरहेको चलखेल रोक्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । सरकारको प्रभावकारिता दिन प्रतिदिन बढ्दै गएको भन्दै सांसद बस्नेतले सरकारले जनताको भावनालाई सम्बोधन गर्ने गरि काम गरिरहेकाले सत्ता, स्वार्थ, पदलोलुप्ता र अवसरवादको लागि राजनीतिक क्षेत्रमा भइरहेका चलखेल रोकिनुपर्नेमा जोड दिनुभएको […]

तिहारमा तीन दिन बैंकका सवै शाखा बन्द हुने

काठमाडौं । नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द गर्ने निर्णय गरेको छ । संघका अनुसार तिहारको लागि कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने निर्णय गरिएको हो । तर यस अवधिमा डिजिटल बैंकिङ सेवा निरन्तर हुनेछ । साथै, एटीएम सेवा पनि सञ्चालन हुनेछ । संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको […]

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

काठमाडौं – लोकसेवा आयोगले आज बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको […]

सबै विद्याथीलाई निःशुल्क सिमकार्ड वितरण गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड तत्काल वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् संचालन हुने गरी विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड वितरण गरी इन्टरनेटको तत्काल व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिनु भएको हो […]

नेपालमा २ हजार ७३६ कोरोना संक्रमित थपिए, २२ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ७ सय ३६ जना थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

अब कानुनमै मर्यादित पत्रकारिताको बुँदा थप्ने सञ्चारमन्त्री गुरुङको घोषणा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन अब कानुनमै मर्यादित बुँदा थप्ने गरि तयारी भइरहेको जानकारी गराउनुभएको छ । पत्रकारिता जगतमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्नको लागि कानुनमै मर्यादित पत्रकारिताको बुँदा थप्ने तयारी भइरहेको बताउनुभएको हो । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक […]