नेपालमा २ हजार १०३ जना कोरोना संक्रमित थपिए, १७ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ […]

लेखक तथा ब्यवसायी जीवा लामिछानेको ‘देश देशावर’ बजारमा

काठमाडौ – लेखक तथा ब्यवसायी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ बजारमा आएको छ । देश देशावर फाइन प्रिन्टले बजारमा ल्याएको छ । सर्सर्ती संसार लेखेर ख्याती कमाउनुभएको लामिछनेको यो दोस्रो कृति हो । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ । यो पुस्तक नेपाली पाठकहरुका लागि रोचक […]

संसद्को हिउँदे अधिवेशनको तयारी शूरु, अधिवेशन पुस १७ भित्र बोलाइसक्नुपर्ने

काठमाडौँ – सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी शूरु गरेको छ । बर्खे अर्थात बजेट अधिवेशन सकाएर बन्द गरिएको संसद् अधिवेशन शूरु गर्ने तयारी थालीएको हो । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन शूरु गरिसक्नुपर्ने भएपछि संसद सचिवालयले तयारी थालेको हो […]

कोरोना विरुद्धको खोप वयस्यकमा पनि ९५ प्रतिशत प्रभावकारी

काठमाडौं । अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोभिड–१९ विरुद्धको तेस्रो चरणको ट्रायलले सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ । दुबै कम्पनीले बुधबार जारी गरेको वक्तब्यमा खोप लगाएपछि गम्भिर प्रकृतिका सुरक्षाका सबाल अवलोकन नगरिएको उल्लेख गरेको छ । ट्रायलमा सहभागी १७० जना कोरोना सङ्क्रमित स्वयंसेवीमा उक्त खोप लगाइएको कम्पनीले जनाएको छ । […]

आज लक्ष्मी पूजा मनाइँदै

काठमाडौँ । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै […]

दार्जिलिङमा नेपाली गोर्खे खानपान

सेफ प्रेमलाल घिसिङ (नेपाली खाना खोज अभियान्ता) जहाँ नेपाली मन र पन हुन्छ, त्यहाँ नेपाली संस्कार संस्कृति अनि खानपान हुन्छ चाहे देश भित्र होस या बाहिर । मान्छे जहाँ जता पुगे पनि आफ्नो माटोको माया लाग्छ । आफ्नो संस्कार संस्कृति, भेषभुषा, भाषा र धर्मको माया लाग्छ । आफु जहाँ रहे पनि आफ्नो पहिचान बिर्सिदैन। यहि […]

चलचित्र क्षेत्रलाई निराश नहुन सञ्चारमन्त्री पार्वत गुरुङको आग्रह

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गर्नु भएको छ । सरकार प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो । शुक्रबार अपरान्ह काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन […]