कोरोना महामारीमा भक्तपुरको सडकमा कोही भोकै बस्नु परेको छैन : महेश बस्नेत

भक्तपुर – संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको सडकमा कोही भोकै बस्नु नपरेको र बस्न पनि नदिने बताउनुभएको छ । भक्तपुर क्षेत्र नंं २ का सांसद समेत रहनु भएको बस्नेतले भक्तपुरमा कोराना महामारी सँगै आफूहरुले नियमीत रुपमा सडकका भोकाहरुलाई भोजन खुवाउने वन्दोवस्त गरिरहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भक्तपुरमा आयोजना गरेको […]

आज काग तिहार, कागलाई मीठामीठा खानेकुरा खुवाएर मनाइँदै

काठमाडौं । आज काग तिहार पर्व मनाइँदैछ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने गरिन्छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै आएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन […]

मन्त्रिपरिषद् बैठकका यस्ता छन् महत्वपूर्ण निर्णयहरु (सूचीसहित )

काठमाडौँ । सरकारले कात्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले बिहीबार आयोजीत नियमीत पत्रकार सम्मेलनका बीच सरकारका विभिन्न महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नुभएको हो । सार्वजनीक निर्णयअनुसार सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको जनाएको […]

तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं– संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले तीन राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । समितिले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । समितिको शुक्रबार बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मत अनुमोदन […]

जन्म दिनको अवसरमा असहाय, दिनदुखी बालबालीकालाई तातो खाना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) ले आफनो जन्म दिन असहाय, दिनदुखी बालबालीकालाई तातो खाना खुवाएर मनाउनुभएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफनो जन्म दिनको अवसरमा असहाय, दिनदुखी बालबालीकालाई तातो खाना खुवाएर राधिकाले जन्म दिन मनाउनुभएको हो । हरेक वर्ष जन्म दिनको अवसरमा कहिल्य बालबालीका […]

कांग्रेस नेता भण्डारीद्धारा काठमाडौं- ३ का प्रत्येक वडालाई ७५ हजार र ६६ थान अक्सिमिटर सहयोग

काठमाडौं – अमेरिकाबाट कांग्रेस नेता हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नंं. ३ का प्रत्येक वडामा ७५ हजारका दरले विपन्नहरुलाई राहत, जोरपाटीको नयाँ बस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सिमिटर र १५ हजार सर्जिकल माक्स सहयोग उपलब्ध गराउनुभएको छ । भण्डारीले दसैं अघि कोरोना महामारीका कारण समस्यामा परेका प्रत्येक वडाका विपन्न वर्गलाई ७५ हजारको दरले वडा कार्यालयमार्फत […]

टोड्केबाट अन्नपूर्ण, धौलागिरि, अवलोकन हुन्छ आँखाभरी

बेनी । दृष्यावलोकनका लागि महत्वपूर्ण मानिने म्याग्दीको टोड्के अहिले पूर्वाधार विकास भए सँगै पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाको सङ्गममा पर्ने टोड्के आन्तरिक पर्यटककको आकर्षक गन्तव्यको क्षेत्र बन्दै जान थालेको छ । टोड्केमा स्थानीयको लगानीमा सामुदायिक लज निर्माण गरी सञ्चालन गरेपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल […]