प्रचण्डलाई महेश बस्नेतको सुझाव – गुटका नाममा स्वार्थ बोकी आफ्नो राजनीतिक इतिहासमा कालो धब्बा नलगाउनुस्

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सस्दय तथा प्रभावशाली युवा नेता महेश बस्नेतले गुटका नाममा विभिन्न स्वार्थ बोकी आफ्नो राजनीतिक इतिहासमा कालो धब्बा नलगाउन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) लाई सुझाव दिनुभएको छ । देशभरका नेकपाका कार्यकर्ता तथा जनता अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा रहेको उल्लेख गर्दै उहाँले जनताको जनमतलाई लत्याउने […]

स्पेन, युके, नर्वे, युएई, कतार, साउदी अरब र जापानमा रहेका नेपालीमा थप कोरोना संक्रमण

काठमाडौं – विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । कोरोना संक्रमण सुरु भएयता विदेशका […]

एकपटक कोरोना सङ्क्रमण भएकालाई ६ महिनासम्म दोस्रो सङ्क्रमण नहुने : अध्ययन

काठमाण्डौ । एकपटक कोरोना भाइरस संक्रमण भएकाहरुलाई कम्तिमा ६ महिनासम्म दोस्रो संक्रमण नहुने एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित नहुने देखाएको हो । यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको […]

पारिवारिक झैझगडा र टाट पल्टिए पछि नेपालमा लुक्ने धेरै

मुकुन्द गैरे /काठमाडौं सरकारले शुक्रबार गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ । उनीहरुले बुझाउनु पर्ने बिलम्ब शुल्क मिनाहा गरी फिर्ता पठाउन लागिएको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा […]

अल्ट्रा लाइटबाट सुन्दर पोखराको दृश्य – ‘वाउ’ पोखरा

तारा चापागाई /पोखरा काठमाडौबाट पोखरा अल्ट्रा लाइट उडानकै लागि आउनुभएका थापाथलीका निश्चल रिजाल अल्ट्रा लाइटको मजा एकपटक सबैले लिनुपर्ने बताउनुहुन्छ । शुक्रबार साँझ पोखरा आउनुभएका रिजाल शनिबार पोखराको आकाशमा अल्ट्रा लाइटबाट नियाल्दा वास्तविक सुन्दरता थाहा भएको प्रतिक्रिया दिनुभयो । “हिजो साँझ आएँ, अहिले उडिसकेर काठमाडौ फर्कदैछु, शुरुमा उड्न लाग्दा हल्का डर जस्तो लागेको थियो तर […]

कोरोना संक्रमणले फोक्सोलाई कसरी असर गर्छ ?

डा सन्तकुमार दास नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्।  मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै बढी छन्। त्यसमा पनि कोरोना भाइरसले फोक्सोमा असर गर्ने भएकाले फोक्सोका बिरामी अन्य बिरामीभन्दा बढी प्रभावित देखिएका छन्। कोरोना भाइरसले फोक्सोमा […]

प्रधानमन्त्री ओलीले कसैले तर्साएकै भरमा राजीनामा दिनु हुँदैन : नारायणमान बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे ( रोहित) ले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तर्साएकै भरमा राजीनामा दिए सिद्धान्ततः गलत हुने बताउनुएको छ । देशको मुख्य व्यक्ति भएपछि अडानमा बस्न सक्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले यदी तर्साएकै भरमा राजीनामा दिए असफल शावित हुने बताउनुभयो । सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै बिजुक्छेले प्रचण्डसँग हिम्मत […]