काठमाडौँ । अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ । अमेरिकाले नानगहार प्रान्तमा गरिएको सो कारबाहीमा एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गरेको छ । यसअघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समय बिहीबार विमानस्थलनजिकै १७० जनाको ज्यान […]
एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोकेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तालिबानहरूले काबुलको हमिद कारजाई विमानस्थल पुग्ने सडक बन्द गरेका छन् । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भन्नु भएको छ, “काबुल विमानस्थलमा पुग्ने सडक बन्द गरिएको छ । विदेशीहरू यो बाटो प्रयोग गर्न सक्छन् तर अफगानीहरूलाई जान अनुमति छैन […]
काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नु भएको छ । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उहाँले देश छाड्नु भएको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाड्नु भएको छ । त्यस्तै, रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन् । आज […]
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको हो । परराष्ट्रका अनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यु एच ओ) की प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले कोभिड–१९ बिरुद्धको कोभिशिल्ड खोपलाई यूरोपेली संघ अन्तगर्तको १५ राष्ट्रले मान्यता दिएको बताउनुभएको छ । बेलायतको आष्ट्राजेनेका बिकास गरेको कोभिशिल्ड खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । संगठनकी प्रमुख वैज्ञानिक स्वामीनाथनले ट्वीट गर्दै यूरोपेली संघका १५ राष्ट्रले अब कोभिशिल्डलाई मान्यता दिएको खुलाउनुभएको छ […]
काठमाडौँ । हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति जोभेनल मोइसेको घरमा बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरेका हुन । घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग […]
लन्डन । बेलायत सरकारले ग्रयाजुएट इमिग्रेसन रुट औपचारिक रुपमा लागू गरेको छ । क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ल्याएको ग्रयाजुएट इमिग्रेसन रुट १ जुलाईदेखि औपचारिक रुपमा लागू गरिएको हो । ग्रयाजुएट इमिग्रेसन रुटमार्फत अब बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष र पिएचडी वा डक्टोरल गर्ने विद्यार्थीले तीन वर्षको वर्क परमिट (पिएसडब्लु) पाउने छन् । […]