भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं – भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतमा झण्डै ८ महिनापछि ३ लाख भन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् । यस्तै, गत २४ घण्टामा […]

बेलायतमा ओमिक्रोन संक्रमण : एकैदिन चार सयको निधन

लन्डन । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमणले भयावह रुप लिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको बुधबार जनाएको छ । यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ५१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ […]

भारतमा एकै दिन १ लाख ७९ हजारमा कोरोना पुष्टि

नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण तीव्र गतिमा बढिरहेको छ ।  पछिल्लो २४ घण्टामा एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका […]

कोरोना संक्रमणको सुनामी आउँदै: डब्ल्युएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भन्नुभएको हो । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन […]

बेलायतमा एकै दिन एक लाख २० हजार कोरोना संक्रमित

लन्डन– बेलायतमा एकैदिन झन्डै एक लाख २० हजार कोरोना संक्रमित थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार बढी संक्रमित थपिएका थिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल […]

३५ वर्षीय विद्यार्थी नेता चिलीको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी – बामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक चिलीको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेका हुन् । चिलीको राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छैन । तर ९८ प्रतिशत मत गणनामा बोरिकको पक्षमा ५६ प्रतिशत र कास्टको पक्षमा ४४ प्रतिशत मत प्राप्त भएपछि विजय निश्चित भएको हो । यो […]

बेलायतमा ‘ओमिक्रोन’ बाट एक व्यक्तिको मृत्यु

लन्डन –  बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले वेस्ट लन्डनस्थित एक खोप केन्द्र निरीक्षणका क्रममा उक्त कुरा पुष्टि गरेका हुन् । अस्पताल भर्ना हुनेको संख्या पनि वृद्धि भएको र दुइ डोज खोप पर्याप्त नहुने भएकाले समयमा नै बुस्टर डोज लगाउनुको विकल्प नभएको उनले बताए […]