सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा सिरुटारको धन्सारमा पुनः निर्माण गरिएको बालकुमारी मन्दिरको उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं १ स्थित धन्सारमा पुन: निर्माण गरिएको बालकुमारी मन्दिरको उद्घाटन गरिएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले मंगलबार आयोजित एक कार्यक्रमका बीच पुनः निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नुभयो । भूकम्पले क्षति भई जीर्ण भएको मन्दिर सूर्यविनायक नगरपालिकाको २० लाख र स्थानीयको सहयोगमा पुनः निर्माणका गरिएको हो । सो असरमा […]

समाजसेवी डा. घिमिरेको सराहनीय कार्य: खाँदबारी बाल बिकास समाजलाई एक करोड सहयोग

काठमाडौं । प्रशासनविद् एंव समाजसेवी डा। हिरामणी घिमिरे र उन्की श्रीमती सीतादेवी शर्मा घिमिरेले संयुक्त रुपमा खाँदबारी बाल बिकास समाजलाई एक करोड रुपैया प्रदान गरेका छन् । संखुवासभा –काठमाडौ जर्नालिष्ट एसोशियसन र खाँदबारी बालविकास समाजले शनिवार काठमाडौमा गरेको कार्यक्रममा डा। घिमिरे र श्रीमती शर्मा घिमिरेले एक करोड रुपैयाको चेक ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक […]

काठमाडौंको गोठाटारमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने युरो किड्स सञ्चालन

काठमाडौं : विश्वभर करिब १४ सय भन्दा बढी शाखा रहेको प्रि स्कुल युरो किड्सको नयाँ शाखा काठमाडौं गोठाटारमा संचालनमा आएको छ । विगत दुई दशका अघिदेखि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको युरो किड्सको नेपालमा ३१ वटा शाखा मध्ये भर्खरै गोठाटारमा खुलेको सबैभन्दा कान्छो शाखा हो । बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको युरो […]

चितवनकै सर्वोत्कृष्ठ IT Learning & Service Institute, Aakar Creative Hub संचालनमा

चितवन जिल्लाकै सर्वोत्कृष्ठ IT Learning & Service Institute , Aakar Creative Hub पुष २७ गते बाट विधिवत रुपमा भरतपुर ११ बिशाल चोकमा संचालनमा आएको छ। जेसिस नेपालका पूर्व केन्द्रीय अध्यक्ष्य JC अरुनेश्वोर खनालको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको कार्यक्रमको संचालन Aakar Creative Hub का Marketing Head सुनिल मरेटाले गर्नु भएको थियो। उद्धघाटनको दिनमै २०० बढी बिद्यार्थी […]

भूकम्प पीडितको राहत तथा उद्धार कोषमा कृष्णजीवी पन्थले गरे २ लाख १११ सहयोग

काठमाडौं:  राजेन्द्र कुमार शर्मा नेतृत्वको गैर आवासीय नेपाली संघले खडा गरेको राहत तथा उद्धार कोष सचिव कृष्णजीवी पन्तले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ । पन्थले आफ्नो व्यक्तिगत तर्फबाट सो सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको हो । संघले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार […]

सातौँ संस्करणको ‘उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ शनिबार हुँदै

काठमाडौं : उज्जवल तारा विद्यालयले नजिकिदो दशैंको अवसर पारेर यहि असोज २७ गते शनिबार दौड प्रतियोगिता गर्ने भएको छ । काठमाडौको पेप्सीकोलामा रहेको विद्यालयले सातौँ संस्करणको उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’प्रतियोगिता संचालन गर्न लागेको हो । प्रतियोगितामा विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । स्वास्थ्य जीवनका लागि जनचेतना फैलाउने, दशैको […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले आज जापानका महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै, सहभागिताका लागि आह्वान

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले आज साझ टोकियोस्थित शिनओकुवोको गजेवो रेष्टुरेन्टमा महाधिवेशन प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम राख्नु भएको छ । काठमाडौंमा अध्यक्षमा उम्मेदवार घोषण गरेलगत्तै जापानमा पुग्नु भएको श्रेष्ठले जापानबाट छनौट भएका महाधिवेशन प्रतिनिधिहरुसँग आज भेटघाट कार्यक्रम राख्नु भएको हो । भेटघाट कार्यक्रम बेलुका ७ बजे हुनेछ । कार्यक्रममा […]