चितवनकै सर्वोत्कृष्ठ IT Learning & Service Institute, Aakar Creative Hub संचालनमा

चितवन जिल्लाकै सर्वोत्कृष्ठ IT Learning & Service Institute , Aakar Creative Hub पुष २७ गते बाट विधिवत रुपमा भरतपुर ११ बिशाल चोकमा संचालनमा आएको छ। जेसिस नेपालका पूर्व केन्द्रीय अध्यक्ष्य JC अरुनेश्वोर खनालको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको कार्यक्रमको संचालन Aakar Creative Hub का Marketing Head सुनिल मरेटाले गर्नु भएको थियो।

No description available.

उद्धघाटनको दिनमै २०० बढी बिद्यार्थी हरुको उपस्थिति रही Aakar Creative Hub द्वारा प्राप्त हुने कोर्स अनि सेवा सुविधाका बारेमा परामर्श लिएका थिए।
उद्घाटनको दिन देखि माघ महिनाको १० गते सम्म हाम्रो सेवा सुबिधा लिन चाहने बिद्यार्थीहरुका लागि २५ % छुटको व्यवस्था गरिएको कम्पनीका फाउण्डर आशिष भण्डारीले जानकारी दिनुभयो ।

No description available.

उद्धघाटन सत्रको प्रमुख अथितिको स्थानबाट बोल्दै कम्पनीका फाउण्डर आशिष भण्डारीले सानै उमेरमा बिशेष नेतृत्व गर्दै केही युवाहरु बिदेशमा होईन स्वदेश मा नै सम्भावना देख्नु पर्छ भन्ने सोचका साथ भरतपुर-११ बिशाल चोकमा शुरुवात गर्नुभएकोमा खुशी ब्यक्त गर्दै युवाहरुको आकार स्वदेशममा नै भबिस्य देख्ने कुरामा अवश्य अनुमोदन होस भन्दै प्रमुख अतिथि JC अरुनेश्वोर खनालले शुभकामना ब्यक्त गर्नु भएको थियो भने समाजसेवी ब्यक्तित्व बालचन्द्र पोख्रेल तथा यस कम्पनीका Advisor बालकृष्ण मरासिनीले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

No description available.

अन्तरास्ट्रिय प्रविधि तथा परामर्शका आधारमा रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्य रहेको र तत्कालका लागि निम्न कोर्ष मार्फत सेवा सुबिधा प्रदान गरिने कम्पनीका फाउण्डर आशिष भण्डारीले जानकारी दिनु भएको छ ।

No description available.

OUR COURSES
GRAPHICS DESIGN
MERN STACK TRAINING
UIUX
FLUTTER
WEB DESIGN &
DEVELOPMENT
WORDPRESS TRAINING
WE WORK FOR
BRANDING
Digital marketing
GRAPHICS DESIGN
WEB DESIGN &
DEVELOPMENT
SEO
MARKETING STRATEGY
EVENT MANAGEMENT
PHOTOGRAPHY &
VIDEOGRAPHY


प्रकाशित | २८ पुष २०८०, शनिबार २०:०१