नाइजेरिया : गैर आबासिय नेपाली संघ नाइजेरियाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज लेगोसमा सयुक्त आयोजनामा गरेको रक्तदानमा ७० जना भन्दा बढीले रक्तदान गरेका छन् । लेगोस राज्य सरकारको रक्त सन्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदानमा एनआरएनए नाइजेरिया , गुजराती समाज र केरला समाजको संयुक्त आयोजना रहेको थियो । रक्तदानमा एनआरएनए नाइजेरियाका […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मध्यपूर्वका विभिन्न एनसिसीले हावाहुरी प्रभावीतलाई सहयोग रकम पठाएका छन् । एनआरएन आइसिसीको सचीवालयले पहिलो चरणमा तीन एनसिसीले सहयोग रकम पठाएका हुन । यसअघि एनआरएन आइसिसीले कम्तिमा ५० हजार सहयोग पठाउन सर्कुलन गरेसँगै मध्यपूर्वका ओमन, बहराईन र कुवेतले सहयोग पठाएका हुन । एनआरएन ओमनले हावाहुरी प्रभावीतको लागि १ […]
इटाली : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप क्षेत्रको १२ औ तथा १० औ महिला सम्मेलनको तयारी शूरु गरिएको छ । सम्मेलन आगामी अगष्ट ३ र ४, २०१९ मा इटालीको रोममा गर्ने निर्णयअनुसार आयोजकको हिसावले इटालीलेतयारी थालेको हो । आयोजकको हिसावले एनआरएन एनसिसीले सम्मेलन केन्द्रित विभिन्न उपसमितिहरु गठन गरेको हो । एनआरएन इटाली रोममा […]
हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतलाई पहिलो चरणमा ५५ हजार रुपैयाँ पठाएको छ । हावाहुरी प्रभावीतलाई राहत संकलन जारी राखेको एनआरएन हङकङले पहिलो चरणमा संकलीत रकम ५५ हजार नेपाल पठाएको हो । राहत संकलन भने जारी राखिएको छ । एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले […]
मकाउ । गैर आवासीय नेपाली संघ (एनआरएन ) मकाउले हावाहुरी प्रभावीतलाई सहयोग संकलन कार्य थालेको छ । आइसिसीको निर्देशनअनुसार एनआरएन मकाउले सहयोग संकलन अभियान जारी राखेको हो । एनआरएन मकाउ अध्यक्ष शान्दिेवी अधिकारीका अनुसार बारा र पर्साका हावाहुरी प्रभावीतको सहयोगको लागि राहत संकलन जारी रहेको हो । अध्यक्ष अधिकारीले सहयोग संकलन कार्य जारी रहेकाले सहयोगको […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन ) चीनले हावाहुरी प्रभावीतको राहतको लागि ५ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएन जापानले एनसिसीबाट सकलीत ४ लाख रुपैयाँ र क्षेत्रीय समिति इयूबाट १ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । आइसिसी सदस्य अमृता थापा (कञ्चन ) मार्फत सो सहयोग […]
काठमाडौं : ‘यो मन त नेपाली हो; भन्ने भावनाले गैर आवासीय नेपाली संघले हावाहुरी प्रभावीत क्षेत्रमा पुगी आफनो बलियो उपस्थिति देखाएको छ । गैर आवासीय नेपाली संघ आईसिसी अध्यक्ष भवन भट्टको निर्देशनअनुसार उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको एनआरएनको टोलीले बारा र पर्साका पीडितलाई राहत वितरण गर्दै आफनो बलियो उपस्थिति देखाएको हो । प्रदेश नम्बर २ […]