निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल: चर्चा बढी प्रगति शून्य

बारा: दुई दशकअघि नै सरकारले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो महसुस गरेर सबैभन्दा उपयुक्त क्षेत्रको रुपमा पहिचान गरेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य काम अझै सुरु हुन सकेको छैन । चर्चा बढी भए पनि आयोजनाको प्रगति भने शून्य अवस्थामा छ । विमानस्थल निर्माणका लागि रुख कटान गर्ने विषयमा बढी विवाद र चर्को वहस थालिएपछि आयोजना […]

डलरको मूल्य घट्यो

काठमाडौं : आज जेष्ठ ७ गते मंगलबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

शेयर बजार ओरालो लाग्ने क्रम जारी

काठमाडौं : साताको दोस्रो दिन आज (सोमबार ) पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार आज नेप्से परिसूचक ९.१३ बिन्दुले घट्दा १३०७।७१ बिन्दुमा रोकिएको छ । कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा कारोबार भएको छ । ११ उपसमूहमध्ये आज […]

सूर्यविनायकमा सिद्धार्थ बैंकको नयाँ शाखा

भक्तपुर: भक्तपुरको सूर्यविनायकमा सिद्धार्थ बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुरयाउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको जनाएको छ । बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक […]

सुनचाँदीको मूल्य ह्वातै घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बजारमा आइतबारको तुलनामा सोमबार सुन ५ सय र चाँदी ५ रुपैयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ […]

यस्तो छ आज (सोमबार) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ ६ गते सोमबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७१ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई संसदीय समितिको निर्देशन

काठमाडौं: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मातहतका विभिन्न निकायको झण्डै  दुई अर्ब बक्यौता असुल्न निर्देशन दिएको छ । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको हो । समितिको आज बसेको बैठकले सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय […]