ग्लोबल गोरखा समाजले वितरण गर्‍यो ४० थान अक्सिजन कन्सनट्रेटर

गोरखा । ग्लोबल गारखा समाजले गोरखाका विभिन्न स्थानीय तहहरुका ४० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । सोमबार गोरखामा आयोजित एक औपचारिक कार्यक्रमका बीच ती अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारसहितको टोलीले ती अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।  विश्वभरि रहेका गोरखाबासी नेपालीहरुबाट रकम संकलन गरि समाजले केहि […]

हङकङका अर्बपति होतुङ र अमरधन फाउन्डेसनद्धारा नेपाललाई ४५० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । हङकङका अर्बपति हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा पठाएको ४५० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ । होतुङ र फाउन्डेसनले संयुक्त रुपमा कोरोना संक्रमण न्यूनीकरणको लागि नेपाललाई ४५० थान अक्सिजन सिलिण्डर पठाएको हो । गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहनु भएको फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो […]

बेलायतका लागि नेपाली राजदूत रेग्मी आयरल्याण्ड र माल्टाको राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा पनि नियुक्त गर्नु भएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैर आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक […]

ताजा जनादेशमा जाने सरकारको निर्णय स्वागतयोग्य : प्रवासी नेपाली एकता मञ्च

लन्डन । प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटिले ताजा जनादेशमा जाने सरकारको निर्णय स्वागतयोग्य कदम भएको बताएको छ । मञ्चले नेपालको संविधानको निर्देशानुसार ताजा जनादेशमा जाने नेपालको निर्णयलाई स्वागत गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” लाई साकार बनाउने गरी आम निर्वाचनमा सहभागी हुन सबैमा अपिल समेत गरेको छ । मञ्चका अध्यक्ष भक्त गुरुङ र सचिव रमेश […]

भाग्यमानी हिमाल गुरुङ

जीवन संघर्ष हो, संघर्ष जीवन । जीवनमा यीनै संघर्षका चक्रहरु चलीरहन्छन् । जीवनमा कोही सफल हुन्छन त कोही असफल । जिवन संघर्षको दौडानमा सफलता र असफलता भन्ने चिज आफ्नै पौरखी र मिहेनतमा भर पर्ने कुरा न हो । कुनै बेला मेहनत नै गर्दा पनि सफलता नमिलेका उदाहरणहरु प्रशस्तै छन् । तर इमान्दारीताका साथ मेहनत र […]

यस्तो रह्यो सेभेन समिट फाउन्डेशनको १० औं वार्षिकोत्सव

काठमाडौं । सेभेन समिट फाउन्डेशनले १० औ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । होटल हायातमा आयोजीत एक कार्यक्रमकाबीच फाउन्डेसनको वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको हो । फाउन्डेसनले वार्षिकोत्सवको अवसरमा सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेको छ । एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न अस्पतालका प्रतिनिधि लाक्पा शेर्पालाई १२ लाख रूपैयाँ […]

लन्डनका सफल व्यवसायी रविजंग लामिछाने ‘सुप्रवल जनसेवाश्री’ मानपदवीबाट विभूषित

लन्डन । लन्डनका सफल युवा व्यवसायी रविजंग लामिछानेले सुप्रवल जनसेवाश्री (तृतीय) मानपदवीबाट विभूषित हुनुभएको छ । लामिछानेलेमातृभूमिप्रति गरेको निस्वार्थ सामाजिक र परोपकारी योगदानको कदर गर्दै मानपदवीबाट विभूषित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विभूषण सुशोभन समारोहमा लामिछानेलाई उक्त मानपदवी प्रदान गर्नुभयो ।  विशिष्ट पदवी पाएसँगै खुसी ब्यक्त गर्नुहुँदै लामिछानेले आफूले […]