ताइवानले भन्यो -रुसले जस्तै आक्रमण गर्ने प्रयास गरे चीनले ठूलो मूल्य चुकाउनुपर्छ

ताइवान – ताइवानका रक्षामन्त्री चिउ कुओचेङले बेइजिङले रुसले जस्तै आक्रमण गर्ने प्रयास गरे चीन र ताइवान दुवैले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। युक्रेनमा रूसी आक्रमणको बारेमा छलफल गर्न ताइवानको संसदको अधिवेशन अघि पत्रकारहरूसँग कुरा गर्दै चिउले भने, ‘हामी शान्तपूर्वक घटनाक्रम हेरिरहेका छौं र हामी सोही अनुसार तयारी गरिरहेका छौं।’ युक्रेनमा रुसको आक्रमणले ताइवानमा फेरि […]

भारत-ओमान उडान छिट्टै सुचारु गर्ने तयारी

मस्कट – भारत सरकारले यही मार्च २७ तारिखदेखि निर्धारित व्यावसायिक अन्तर्राष्ट्रिय उडान पुन: सुचारु गर्ने भएको छ । उडान सुचारु भएसँगै भारतबाट सस्तोमा एयरलाइन्सहरू ओमान सञ्चालन हुनेछन् । कोभिड महामारीको कारण भारतले मार्च २३, २०२० देखि लागू हुने गरी भारत जाने र आउने निर्धारित अन्तर्राष्ट्रिय व्यावसायिक उडान संचालनमा स्थगित गरेको थियो। स्पाइस जेटको ओमान अपरेसनका […]

इजिप्टका राष्ट्रपति एलसिसी साउदी अरेबियाको औपचारिक भ्रमणमा आइपुगे

कायरो – इजिप्टका राष्ट्रपति अब्देल फताह एल सिसी मंगलबार रियाद आइपुगेका छन् । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान किंग खालिदले एल सिसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। त्यसपछि राजा सलमानले राष्ट्रपतिलाई उनको सम्मानमा अल यामामाह दरबारमा दिवाभोजको आयोजना गरेका थिए । राजकुमार मोहम्मद र एलसिसीले भेटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रम, गरिएका प्रयासहरू र […]

रुसी तेल बहिष्कार गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान

कीभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । जेलेन्स्कीले रसियाले युक्रेन विरुद्धको योजना नत्यागेको भन्दै थप प्रतिबन्ध लगाउन आह्वान गरेका हुन । ‘जेलेन्स्कीले रूसी निर्यातको बहिष्कार गर्न र विशेष गरी रूसबाट तेल र तेलयुक्त उत्पादनहरूमा रोक लगाउन’ भनेका छन् । उनले रुसलाई नयाँ प्रतिबन्ध प्याकेज आवश्यक पर्ने बताउँदै कडा […]

दक्षिण कोरियाद्धारा रुसको केन्द्रीय बैंकसँगको कारोबार कटौती गर्ने घोषणा

सियोल – दक्षिण कोरियाले युक्रेनमाथि रुसी आक्रमणको विरोध जनाउँदै प्रतिबन्ध लगाएको छ । विदेश मन्त्रालयले रुसको केन्द्रीय बैंकसँगको कारोबार कटौती गर्दै प्रतिबन्धको घोषणा गरेको हो । युक्रेनमाथिको आक्रमणलाई लिएर मस्को विरुद्ध कडा कदम चाल्ने पश्चिमी राष्ट्रहरूको प्रयासमा कोरियाले पनि साथ दिएको हो । अमेरिकाले यसअघि रुसको केन्द्रीय बैंक, वित्त मन्त्रालय र सार्वभौम सम्पत्ति कोषसँगको कारोबारमा […]

रुसमा युद्धविरोधी प्रदर्शन चर्कियो, १३ हजार भन्दा बढी पक्राउ

तस्विर: रोयर्टस मस्को– रुसमा युद्धविरोधी प्रदर्शनहरू चर्किएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शनचर्काएका हुन । रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार ६४ वटा शहरमा आइतवार पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या ४,६३१ पुगेको छ। रुसले युक्रेनमाथि अतिक्रमण गरेयता पक्राउ पर्ने मानिसको सङ्ख्या १३,०२८ पुगेको ओभीडीले जनाएको छ। हाल जेलमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर […]

कतारमा कोभिड-१९ खोप लगाउनेको संख्या ६३ लाख ९८ हजार ८८९ पुग्यो

दोहा -कतारको स्वास्थ्य मन्त्रालयले मार्च ६ अर्थात आज (आइतबार) १७० जनामा कोभिड-१९ अर्थात कोरोना संक्रमण देखा परेको जनाएको छ । पछिल्लो २४ घण्टामा २८३ जना निको भएका छन् भने सोही अवधिमा एक जनाले पनि कोरोनाको कारण ज्यान गुमाउनु परेको छैन । कतारमा हालसम्म मृत्यु हुनेको कुल संख्या ६७० छ । पछिल्लो २४ घण्टामा कोभिड १९ […]