रुसी तेल बहिष्कार गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आह्वान

कीभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । जेलेन्स्कीले रसियाले युक्रेन विरुद्धको योजना नत्यागेको भन्दै थप प्रतिबन्ध लगाउन आह्वान गरेका हुन ।

‘जेलेन्स्कीले रूसी निर्यातको बहिष्कार गर्न र विशेष गरी रूसबाट तेल र तेलयुक्त उत्पादनहरूमा रोक लगाउन’ भनेका छन् ।

उनले रुसलाई नयाँ प्रतिबन्ध प्याकेज आवश्यक पर्ने बताउँदै कडा उपायहरूलाई मात्र प्रतिबन्ध वा नैतिक भन्न सकिने बताए ।


प्रकाशित | २३ फाल्गुन २०७८, सोमबार २०:५७