दक्षिण भारतमा बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु

नयाँ दिल्ली, भारत :  भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन् । बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ । केरलामा शनिबारपछि पनि बर्षा जारी रहने र यहाँको जनजीवन थप […]

अमेरिकामा हिंसा, बन्दुक सिर्जित हिंसाबाट एकै वर्षमा ४० हजारको मृत्यु

सोमनाथ लामिछाने /काठमाडौं सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी […]

जापान–अमेरिकाबीचको व्यापार सम्झौता दुवै मुलुकको पक्षमा हुनुपर्छ : जापानी प्रधानमन्त्री

टोकियो : अमेरिकासँग हुने व्यापार सम्झौता दुबै मुलुकको फाइदाका लागि हुनुपर्ने जापानका प्रधानमन्त्री सिन्जो आवेले शुक्रबार बताउनुभएको छ । प्रधानमन्त्री आवेले भन्नुभयो, “हामी अन्तिम सहमतिमा जाने वा नजाने भन्ने कुरा भविष्यमा हुने वार्ता र छलफलमा भरपर्नेछ । त्यसैले मैले सम्झौता कहिले हुन्छ अहिल्यै भन्न सम्भव हुँदैन । तर व्यापार सम्झौता दुबै मुलुकको हितमा हुनुपर्छ ।” […]

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी पक्राउ परिन्

इस्लामाबाद : पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी तथा मुस्लिम लिगकी उपाध्यक्ष मरियम सरिफ पक्राउ परेकी छन् । ‘नेश्नल एकाउन्टेबिलिटी ब्यूरो’का अनुसार बिहीबार उनी जेलमा रहेका आफ्ना बावुलाई भेटेर फर्कने बेला पक्राउ परेकी हुन् । पाकिस्तानमा ठूलो मानिएको चौधरी सुगर मिल्स मुद्दामा मरियम पनि संलग्न रहेको भन्दै उनीमाथि मुद्दा थियो । उनी अहिले हिरासतमै रहेको स्थानीय […]

कश्मीरी महिला र बालबालिकाबारे नोबेल पुरस्कार विजेता मलालाको चिन्ता

इस्लामाबाद : नोबेल पुरस्कार विजेता तथा पाकिस्तानी अभियन्ता मलाला युसफ्जाइले कश्मीरका महिला तथा बालबालिकाबारे चिन्ता व्यक्त गरेकी छन् । भारत सरकारले कश्मीरको स्वायत्तता खारेज गरेपछि त्यहाँका महिला र बालबालिकाको सुरक्षामा मलालाले चिन्ता व्यक्त गरेकी हुन् । ‘म बच्चा भएदेखि नै, मेरी आमा र बा बच्चा भएदेखि नै, मेरा हजुरबा युवा हुँदादेखि नै कश्मीरका जनता द्वन्द्वमा […]

स्वराजको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं :  नेपाली काङ्ग्रेसले भारतीय जनता पार्टीकी नेत्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज नेत्री स्वराजको निधनमा दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै समवेदना सन्देश पठाउनुभएको हो । सभापति देउवाले पठाउनुभएको सन्देशमा नेपाल र भारतबीचको […]

तालिबान लडाकूको आक्रमणमा परि अफगानिस्तानमा कम्तीमा १४ को मृत्यु, १४५ घाइते

एजेन्सी : तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् । राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो । विस्फोटपछि प्रहरी कार्यालय क्षेत्रमा कालो […]