काठमाडौं । विश्व स्वास्थ्य संगठन (डल्ब्युएचओ) ले भारतमा पाइएको कोरोनाको भेरियन्ट निकै चिन्तित गर्ने खालको रहेको बताएको छ । डल्ब्युएचओले भारतमा फेला परेको बी.१.६१७ भेरियन्ट बढी नै संक्रामक देखिएको र यसलाई चिन्ताजनक ठालेको बताएको छ । डल्ब्युएचओको कोभिड–१९ का प्रमुख मारिया भेन केरखोभले यो भेरियन्ट अत्यधिक संक्रामक र खोपविरुद्ध पनि धेरै असर गर्ने खालको जानकारी […]
काठमाडौं । भारतमा एकैदिन चार लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड १४ लाख ९१ ह्जार ५९८ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ९१५ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने […]
नयाँ दिल्ली । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन ३७ सय ८० जना संक्रमितको मृत्यु भएको हो । यसअघि भारतमा गएको मे एक तारिखमा एकैदिन सबैभन्दा धेरै ३६ सय ८८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै गत अप्रिल २८ तारिखमा ३६ सय ४७ जनाको मृत्यु […]
काठमाडौं । भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना संक्रमणका कारण २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। पछिल्लो तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या एक करोड १९ लाख आठ हजार ३७३ पुगेको छ। त्यसैगरी कोरोनाबाट […]
नयाँ दिल्ली । भारतले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतमा अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशिल्ड भ्याक्सिन निर्यातमा अस्थायी रोक लगाइएको हो । भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको जनाएको छ । भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित […]
एजेन्सी । बेलायतमा थप २३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।‘डिपार्टमेन्ट अफ सोसल केयर’ का अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण सो संख्यामा मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ७९७ छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप ५ हजार ७६६ जना नयाँ संक्रमित थपिएका […]
काठमाडौँ । जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिनु भएको छ ।अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पार्नु भएका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराउनु भएको हो । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई […]