भान्सालाई बनाऔँ कोरोना औषधालय

काठमाडौँ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २०० शय्याको आइसोलेसन सेन्टर छ । यहाँ आधुनिक तरिकाले आयुर्वेदिक औषधिको पद्धतिबाट कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । यही पद्धतिबाट गरिएको उपचारबाट कोरोनाका बिरामीले राम्रो लाभ पाइरहनु भएको छ । छिटोछिटो निको भएर घर फर्कने क्रम बढ्दो छ । सुरु सुरुमा हामीले […]

गैर आवासीय नेपाली संघ केवल एक संस्था मात्र होइन, यो एउटा अभियान हो : कुमार पन्त (पूर्णपाठ)

कुमार पन्त- अध्यक्ष, गैर आवासीय नेपाली संघ आज हामी गैरआवासीय नेपाली विश्व ज्ञान सीप सम्मेलनको दोस्रो संस्करणमा उपस्थित भएका छौँ । समृद्ध नेपालको सपना साकार पार्न विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको दिगो आर्थिक सामाजिक विकासका लागि सदुपयोग गर्ने उद्देश्यका साथ गरिएको यस भर्चुअल जमघटमा निकै उत्साहजनक सहभागिता छ । सम्माननीय प्रधानमन्त्री, मन्त्रीगण, […]

नवीन थापा क्षेत्रीलाई व्यक्तिगत पत्र

प्रिय मित्र नवीनजी असोज ७ गते बिहान खानपान पछि आराम गरेर बसिरहेको बेला तिम्रो म्यासेज आएको थियो । ‘उद्धवजी साहित्यले पर्यटन प्रवर्द्धनमा के कस्तो सहयोग पुर्याउँछ ? एउटा लेख लेख्नु न हो,म कुनै बेला मञ्चमा त्यो कुरा उठाउँछु ‘। तिम्रो यो पूर्वेली लबजको प्रस्तावलाई मैले निकैपटक जोडघटाउ गरें । ल.स. र म. स. निकालें । […]

कुलमानको पुनर्नियुक्तिमा भएको चलखेल

उद्धव लुइटेल /टोकियो, जापान तेह्रौं शताब्दीका विश्वचर्चित कवि मौलाना जलालुद्दिन रुमीले भनेका छन – माछा टाउकादेखि पुच्छरतिर कुहिँदै आउँछ । कवि रुमीको यो भनाइलाई नेपाल विद्युत् प्राधिकरणको ठिक चार वर्ष अगाडिको अवस्थासँग तुलना गर्न सकिन्छ । जतिबेला नेपाल अन्धकारको जर्जर अवस्थामा थियो त्यो पृष्ठभूमिमा कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख बनेर आएका थिए । पर्याप्त […]

त्यो दिनको ४५ मिनेट

सुवास चन्द्र नेम्वाङ संविधान सभाद्वारा संविधान बनाउने नेपाली जनताको चाहना र भावना मूर्त हुन करिब ७० वर्ष नै लाग्यो । जब जब जनता कमजोर बने, संविधान सभा परपर धकेलियो । जनता बलिया हुँदै गए, संविधान सभा स्थापना गर्ने कुरा सम्भव हुँदै गयो । सात सालको हाराहारीमा घोषणा भएको संविधान सभाले आकार पाउन २०६२/६३ कुर्न प¥यो […]

स-परिवार कोरोना संक्रमित म एक स्वास्थ्यकर्मी

आइसोलेसनबाटै प्रश्न- संक्रमितलाई सामाजिक भेदभाव र अवहेलना किन? मीनराज जोशी साउन अन्तिमतिर स्वास्थ्य कार्यालय दार्चुलाबाट जुन खबर आयो, त्यसले निकै असजिलो महसुस गरायो। लामो मिहिनेतले नियन्त्रण भइसकेको भ्यागुते रोग एक्कासि समुदायमा देखापर्नु राष्ट्रिय खोप कार्यक्रमका लागि नै शुभ लक्षण थिएन। चालु आवमा प्रदेश स्तरबाट सञ्चालन गरिने स्वास्थ्यका कार्यक्रमको कार्य सञ्चालन निर्देशिका बनाउने र सँगसँगै कोभिड–१९ […]

सामाजिक सुरक्षामा सुचिकरण हुनु भन्दा अगाडीको उपदान र सञ्चयकोषको भुक्तानी सम्बन्धि केही भ्रम र यर्थाथ

अधिबक्ता यूवराज लुइटेल– सचिवालय सदस्य अखिल नेपाल ट्रेड यूनियन महासंघ श्रमिकहरुको सुरक्षित भविश्यकालागी नेपालले योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरेको लामो समय भएको छैन । २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएतापनि नेपालकालागी योगदानमा आधारित सामाजिक सुरक्षा विल्कुलै नयाँ अनुभव र प्रयोग भएको बिषय भएकोले यसको कार्यान्वयन भने केही ढिलै भएको पाईन्छ । […]