नेपालमा लगानी र सिप भित्राउन चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्छ: सोनाम लामा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले नेपालमा लगानी, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्नेमा जोड दिनु भएको छ । गैर आवासीय नागरिकता कार्यान्वयनमा आएपछि लामाले अलमलनमा नपरी नागरिकता लिनुपर्ने बताउनु भएको हो […]

विभाजीत एनआरएनए र नजिकिदो चुनाव : के महेश श्रेष्ठ बन्लान् सबैको आशाको केन्द्र ?

काठमाडौं : विदेशमा बस्ने नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) यतिबेला विभाजित छ । आफ्नो अभिभावक संस्था नै विभाजन र छिन्न भिन्न भइसकेपश्चात यतिबेला विदेशमा बस्ने नेपालीरुमा वितृष्णा पलाएको छ । एनआरएनएको विभाजन र विदेशमा बस्ने नेपालीहरुमा वितृष्णा पलाएकै अवस्थामा नै चुनाव नजिकिएको छ । विदेशमा बस्ने नेपालीहरुले विभाजित एनआरएनएलाई एउटै मालामा उन्न […]

सांसद रवि लामिछानेको नागरिकता विवाद र गैर आवासीय नेपालीको सवाल

गौरीराज जोशी, महासचिव एनआरएनए राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा सांसद रवि लामिछानेको नेपाली नागरिकता विवादका वारेमा विभिन्न तर्क वितर्कहरु आईरहेका छन् । चुनाव सकिए लगत्तै सांसद रविसंगै जोडिएर आएको नागरिकता विवाद उनको मात्र होइन विदेशमा वस्नै हज्जारौं नेपालीसंग जोडिएको छ । वाध्यतावश विदेशमा बस्दा लाखौं नेपालीले सजिलोका लागि स्थायी बसोवास अनुमती वा नागरिकता लिनु स्वभाविक […]

के गर्दैछ कुँवर नेतृत्वको एनआरएनए ?

गैर आवासीय नेपाली संघ पछिल्लो समय दुई धारमा विभाजीत भएको छ । संस्थापन पक्षबाट जम्बो कमिटिसहित  तीन जनाको नेतृत्व छ भने अर्कोतर्फ विनोद कुँवर नेतृत्वमा छुट्टै कमिटि छ । आधिकारिताको लागि सघर्ष गरिरहेको कुँवर नेतृत्वको एनआरएनए पछिल्लो समय कसरी अगाडि बढिरहेको छ र के के काम गरिरहेको छ भनेर हामीले अध्यक्ष कुँवरलाई सोधेका छौ । […]

‘गैर आवासीय नेपाली संघको मर्म र भावना बिरोधी गतिबिधिहरु बन्द गरौ’

गौरी राज जोशी एक्कासौ शताब्धिमा सृजना भएका बिविधताको व्यावहारिक पक्षलाई मध्य नजर गर्दै बिज्ञान प्रबिधिको उच्चतम प्रयोग र उपयोद्वरा नै परिणाम मुखि संगठनको परिकल्पना गर्न सकिन्छ भन्ने दृढ ईच्छाशक्ति र अठोट बमोजिम गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा सुचना प्रबिधि प्रणालीलाई अवलम्वन गरिएको हो । जसको निर्माण गर्दा गैर आवासीय नेपाली संघमा कृयाशिल बिज्ञान […]

एनआरएनएमा सर्वसम्मत गर्ने हो भने स्वतन्त्र ब्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ : दिल गुरुङ

दिल गुरुङ, एनआरएन अभियन्ता, जर्मनी गैर आवासीय नेपाली संघको विवाद समाधान गर्ने सवालमा अहिले सर्वसम्मत नेतृत्वको विषय चर्चामा आएको छ । अहिले संस्थाभित्रको विद्यमान समस्या समाधान गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने हो भने देखिएका तीनै जना अनुहार अर्थात उम्मेदवारलाई बाहिर राखेर स्वतन्त्र ब्यक्ती ल्याउनुपर्छ । अहिले देखिएका उम्मेदवारहरु कुल आचार्य, रविना थापा र बद्री […]

एनआरएनएमा मौलाएको भाँडभैलो बन्द गरौ

गणेश केसी संसारभर छरिएर रहेका नेपालीहरुलाई एकत्रित गराउँदै हामीले आर्जन गरेको ज्ञान, सिप, दक्षता र अनुभवलाई सदुपयोग गर्दै नेपाल र नेपालीहरुलाई सम्मृद्धि बनाउने उद्देश्यले लाखौं लाख गैर आवासीय नेपालीहरुलाई प्रभावित पारेको छ । यस संस्थाले नेपालीहरुको दुखसुखमा मलम पट्टी लगाउँदै मातृभूमीलाई अप्ठ्यारो परेको बेलामा धेरै उल्लेख्यनीय काम गरेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले महसुस गरेका […]