विमला राई पौड्याल: राष्ट्रपतिको विज्ञ सल्लाहकारदेखि राष्ट्रियसभा सांसद हुँदै परराष्ट्रमन्त्रीको जिम्मेवारी

एनआरएनएमा शुद्धीकरणको आसा काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा विमला राई पौड्यालले परराष्ट्रमन्त्रीको जिम्मेवारी समाल्नु भएको छ । पौड्याललाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा बौद्धिक मन्त्रीको रुपमा लिइएको छ । उसो त यसअघिका परराष्ट्रमन्त्री विवादै विवादका बीच बिदाई भएपनि परराष्ट्रमा पौड्यालको आवागमले भने खुसीको सञ्चार छाएको छ । २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री […]