एनआरएनए नेदरल्यान्ड्सको कार्यसमिति सर्वसम्मत, फणिन्द्र पन्तको महत्वपूर्ण योगदान

नेदरल्यान्ड्स : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नेदरल्यान्ड्सले दिर्घकालीन योजना र कार्यक्रममा सहमती जुटाउँदै आगामी २०१९ -०२१ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । विशेष गरि सामूहिक एजेन्डाका रुपमा आगामी कार्ययोजना, कार्यक्रम र रणनीतिको विषयमा आपसमा समझदारी गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिमा पद बाँडभाँडमा भन्दा बढी एजेन्डामा केन्द्रित […]

अस्ट्रेलियाको मेलबोर्नमा नेपालीहरुद्वारा संचालित रोमन एजुकेसन अपग्रेड सहित संचालनमा

 मेलबोर्न :   अस्ट्रेलियाको मेलबोर्नमा   Father’s Day को शुभ अवसर पारेर नेपालीहरुद्वारा संचालित 213 Lonsdale Street, Melbourne मा अबस्थित शैक्षिक संस्था Roman Education Centre को उद्घाटन समारोह सम्पन्न भएको छ । मेलबोर्नमा अबस्थित बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, बिदेशी अतिथिहरु लगायत त्यहा अध्ययनरत बिधार्थीहरुको बाक्लो उपस्थिति रहेको समारोहमा नेपालबाट भिजिट भिसामा आउनु भएका साधुराम पाठक र  सीता […]

युगान्डाको राजधानी कम्पालामा नेपालीले मनाए धुमधामका साथ तीज कार्यक्रम

कम्पाला : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युगान्डाले यहाँको राजधानी कम्पालामा तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज कार्यक्रम भब्य रुपमा मनाइएको हो । कार्यक्रममा युगान्डामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो। नेपाल बाहिर रहेर पनि नेपालीहरुले नेपाली सँस्कृति अनुसार नाच गान गरी धुमधामका साथ तीज मनाएका हुन्। बेलुका […]

बङ्गलादेश र कतारका लागि नवनियुक्त राजदूतद्वयद्वारा शपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभयो । त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

जर्मनीमा गैसस सम्मेलन : नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनमा जोड

जर्मनी : जर्मनीमा आयोजित २१ औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थि समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवशयक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, […]

थाई पर्यटकलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं : सरकारले थाई नागरिकलाई शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका निम्ति आमन्त्रण गर्दै दुई देशबीचको सम्बन्धलाई धार्मिक पर्यटनको माध्यमबाट थप प्रगाढ तुल्याउने जनाएको छ । बौद्धधर्मावलम्बीको बाहुल्य रहेको थाइल्याण्डमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी राजधानी बैङ्ककमा आज भएको प्रवद्र्धनात्मक कार्यक्रममा थाई नागरिकलाई लुम्बिनी भ्रमणका निम्ति अपिल गरिएको हो । थाइल्याण्डस्थित नेपाली दूतावासले […]

‘नेपाली हस्तकला तथा हर्वल’ र ‘भीजीट नेपाल २०२०’ को प्रचार प्रसार गर्न चीनको ग्वांगझोउमा ब्यापार मेला

चीन : ‘नेपाली हस्तकला तथा हर्वल’ र ‘भीजीट नेपाल २०२०’ को प्रचार प्रसार गर्न चीनको ग्वांगझोउमा ब्यापार मेला आयोजना गरिएको छ । नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले ब्यापार मेला आयोजना गरिएको हो । चीनको ग्वांगझोउमा आयोजना गरिएको यो ब्यापार मेला पहिलो हो । अगस्ट २३ देखि २६ सम्म चार दिन आयोजना गरिएको […]