संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्रै हुने, तीन दिनअघि नै आवेदन दिन आग्रह

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाण्डौले संस्थागत श्रम स्वीकृतिको काम पनि अब अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने कार्यालयले जनाएको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि […]

वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

कठमाडौं। वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो। अबदेखि सरकारी अन्तर्गतका […]

छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने, विप्रेषण १५ प्रतिशतले घट्यो

काठमाडौँ –  कोभिड–१९ का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित […]

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं: वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण […]

अफ्रिकी मुलुक मालाबीमा तीन नेपाली युवती अलपत्र

काठमाडौं : मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन । मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो । मालाबीस्थित गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष दीपक पोखरेलका अनुसार गत […]

अध्ययनमै बाहिरियो वर्षमा ४० अर्ब , ६० प्रतिशत अस्ट्रेलियामा

काठमाडौं : आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि वृद्धि भइरहेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार गत ११ महिनामा ४० अर्ब नौ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १९।७ प्रतिशत बढी हो । वर्ष ०७४र०७५ […]

राजदूतको संसदीय सुनुवाइ: प्रश्नको सट्टा प्रशंसा मात्रै

काठमाडौं : संसदीय सुनुवाइ समितिमा ४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ चल्दै थियो । बंगलादेश, कतार, अस्ट्रेलिया र स्पेनका लागि सिफारिस राजदूतको सुनुवाइ थियो । पालो आयो, स्पेनका लागि प्रस्तावित राजदूत दावाफूटी शेर्पाको । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाकी छोरी दावाफुटीले सुरूमा आफ्ना कार्ययोजना सुनाइन् । उनले लिखित कार्ययोजना सुनाएपछि पालो आयो सांसदले प्रश्न सोध्ने […]