विश्वकप फुटसल : नेपाल तीनवटै खेलमा पराजित, टोली स्वदेश फर्कंदै

काठमाडौं : विश्वकप फुटसलमा नेपाल पराजीत भएको छ । अर्जेन्टिनामा जारी १२ औं संस्करणको तीनवटै खेलमा नेपाल पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा नेपाल क्याटलोनियासँग ११–१ को गोल अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको […]

फिफा विश्व वरियता : बेल्जियम पहिलो, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा

काठमाडौं : अन्तरराष्ट्रिय फुटबल महासंघ फिफाको विश्व वरीयतामा बेल्जियम पहिलो स्थानमा परेको छ । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ । वरियतामा भारत अघिल्लो महिनाभन्दा ५ स्थान तल झर्दै १०१ औं स्थानमा रहे पनि दक्षिण एसियाली वरीयतााम भने अग्रस्थान कायमै छ । गएको महिना फिफा वरीयताको शीर्ष १०० भित्र पर्न सफल भारत यस […]

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । यूव फरवार्ड किलियन एमबाप्पेले गोल गरेपछि फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा पीएसजीले १० खेलाडीमा समेटिएको नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पीएसजीको जितमा मार्को भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गर्न सफल भए । […]

विश्वकपका लागि केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली घोषणा

एजेन्सी – विश्वकपका लागि केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली घोषणा भएको छ । इंग्ल्यान्ड र वेल्सले आगामी मे ३० देखी जुलाई १४ सम्म संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपको लागि न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा अन्तिम १५ सदस्यीय टोली घोषणा गरेको हो । यस्तो छ न्युजिल्यान्डको १५ सदस्य टोली १. केन विलियम्सन (कप्तान) २. रोश […]

को हुन् स्याम करन ?

भुपेन्द्र जीसी/काठमाडौं क्रिकेटमा कुनै भर हुँदैन । एकै ओभर, एकै खेलाडी अझ भनौं एकै बल र विकेटले नतिजा बदल्न सक्छ । क्रिकेट विश्वकपलाई सर्वाधिक लोकप्रिय र प्रतिष्ठित प्रतियोगिता मानिन्छ, चाहे त्यो क्रिकेट होस वा फुटबल । विश्वका स्टार खेलाडीको जमघटको थलो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल ) विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता हो । मार्च […]

आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भिम सार्की, हरि बहादुर चौहान, कमल सिंह ऐरी, कुशल मल्ल, मोहम्मद असिफ शेख, पवन शर्राफ, प्रतिस जिसी, रशिद खान, […]

दुहबी गोल्डकपमा वेस्ट बंगाल भारत र दाफिन्स प्रतिस्पर्धा

सुनसरी : सुनसरीको दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकपमा आज दुई विदेशी टिमबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम क्वाटरफाइनलमा दुई विदेशी टिम वेस्ट बंगाल फुटबल क्लब भारत र दाफिन्स क्लब क्यामरुन भिड्ने भएका हुन । मंगलबार विजेताले सेमिफाइनलमा आगामी बिहिबार हुने झापाको दुई टिम मेची नेत्रालय र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भेट गर्नेछ। सोमबार भएको तेस्रो […]