विश्वकपका लागि केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली घोषणा

एजेन्सी – विश्वकपका लागि केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली घोषणा
भएको छ । इंग्ल्यान्ड र वेल्सले आगामी मे ३० देखी जुलाई १४ सम्म संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपको लागि न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा अन्तिम १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यस्तो छ न्युजिल्यान्डको १५ सदस्य टोली
१. केन विलियम्सन (कप्तान)
२. रोश टेलर
३. टम लेथम (विकेटकीपर)
४. टम ब्लन्डेल (विकेटकीपर)
५. मिचेल सेन्टनर
६. कोलिन डी ग्रान्डहोम
७. लोकी फ्रर्गुसन
८. टिम साउदी
९. ट्रेन्ट बोल्ट
१०. कोलिन मुनरो
११. ईश सोधी
१२. हेनरी निकोल्स
१३. मार्टिन गप्टिल
१४. म्याट हेनरी
१५. जेमी निशम


प्रकाशित | २० चैत्र २०७५, बुधबार १५:४९