कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा अभिनेत्री प्रियंका कार्की (फोटोफिचर)

फान्स: फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री प्रियंका कार्की पनि देखिएकी छन्। हलिउड र बलिउड स्टारसहित संसारभरका सेलिब्रिटीका साथमा पहिलोपटक नेपाली अभिनेत्री पनि यो फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी हुन्।

संसारकै सबैभन्दा प्रख्यात तीन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्येको एक मानिने कान्स फिल्म फेस्टिभलको ७२औं संस्करण मे १४ देखि २५ तारिखसम्म चलिरहेको छ। कान्समा पहिलोपटक नेपालको एम्बासडरका रुपमा प्रियंकाले प्रतिनिधित्व गरेकी हुन् उनले सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने विभिन्न चार वटा इभेन्टमा भाग लिनेछिन।  प्रेरिस नेपाल अनलाइनको सहयोगमा ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार १७:४२