कैलाश नाउँ जुँगा प्रतियोगिताको लागि बेल्जियम प्रस्थान

मलेसिया : मलेसियमा विगत एक दसकदेखि बस्दै आउनुभएको कैलाश नाउँ जुगा प्रतियोगिताको लागि बेल्जियम प्रस्थान गर्नुभएको छ । नेपालको नवलपरासीका नाउँको जुँगाको चर्चा विश्वभरी छ । विशेष गरि  मलेसियाका प्रधानमन्त्रीले नाउँसँग सेल्फी खिचाएपछि  उनको क्रेज ह्वात्तै बढेको हो । नाउँ बेल्जियममा भोलीदेखि आयोजना हुन लागेको जुगाँ प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बेल्जियमको एक संस्थाले आयोजना गर्ने प्रतियोगीतमा सहभागी हुन लागेको नाउँले  बताउनुभएको छ ।

 


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १७:५५