लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । अल्डरसटमा आयोजित एक कार्यक्रमकाबीच पुनमले अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । आगामी १४ सेप्टेम्वरमा हुन गइरहेको चुनावमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । उम्मेवारी घोषणा गर्दै गुरुङले एनआरएन नागरिकता, नेपालमा लगानी, पर्यटन प्रवद्र्धन, नेपाल बेलायत सम्वन्ध, युवा महिला, भूपू […]
क्यानडा: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष कुमार पन्तले अबको एनआरएनए विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित हुने बताउनुभएको छ । एनआरएनए क्यानडाले आयोजना गरेको अन्र्तक्रिर्या कार्यक्रममा बोल्दै पन्तले पहिलो पटक एनआरएनले विज्ञ सम्मेलन सम्पन्न गरेर विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरेको भन्दै अबको एनआरएनए सोही कुरालाई केन्द्रित […]
ओमन: गैर आवासीय नेपाली संघ (एनआरएनएन) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म गर्ने घोषणा भएसँगै एनआरएनलाई चुनाव लागेको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८ तारिखमा हुन लागिरहेको एनआरएनए ओमनको अधिवेशनको अवसर पारेर विश्वभरीका एनआरएनए अभियन्ता आउनुहुने भएको छ । मध्य पूर्वको सबैभन्दा […]
काठमाडौं: गैरआवासिय नेपाली संघले कैलालीका हावाहुरी पीडितलाई पाच लाख रुपैयाँ तत्काल राहत सहयोग धनगढी उपमहानगर पालिका मार्फत बितरण गर्न हस्तान्तरण गरेको छ । संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार गत हप्ता कैलाली कञ्चनपुरमा आएको हुरी आधी बाट सबै भन्दा प्रभावित धनगढी क्षेत्रमा उपमहानगर पालिकाको अनुरोधमा तत्काल खास पीडितलाई आबश्यक सहयोग पुर्याउन उक्त सहयोग पठाइएको हो । […]
सोनाम लामा गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ सम्म काठमाडौंमा गर्ने तय भएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन नजिकिएसँगै नेतृत्वको खोजी गर्ने क्रम शूरु भएको छ । महाधिवेशनको मिति घोषणा गरिएसँगै एनआरएनमा चुनाव लाग्नु स्वभावीक पनि हो । अहिले विभिन्न एनसिसीको अधिवेशन भइरहेको छ । […]
म्यानमार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) म्यानमारमा पनी महिला फोरम गठन भएको छ । महिला संयोजक डा मीना देबी सापकोटाको संयोजकत्वमा महिला फोरम गठन भएको हो । एनसिसी अध्यक्ष एसपि क्षेत्रीको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाली दुताबासबाट मदन रंजना उदासलाई सल्लाहकार नियुक्त गरिएको छ । त्यस्तै, कार्यकारी सदस्यमा विद्या […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले आगामी नवौ महाधिवेशनमा नेतृत्वको लागि अगाडि बढ्न विश्वभरीबाट दबाब रहेकाले सोहीअनुसारको तयारीमा जुटेको बताउनुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको महाधिवेशनमा नेतृत्वको लागि विश्वभरीबाट साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सोहीअनुसारको दबाब रहेको बताउनुभयो । हाल उपाध्यक्ष रहनु भएको आचार्य आगामी नेतृत्वको […]