मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट ११ नर्स पक्राउ

भक्तपुर : लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज ११ जना नर्सलाई पक्राउ गरिएको हो । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुँन । पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी […]

गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्त न्याय माग्दै काठमाडौंमा

काठमाडौंः गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्तले न्याय माग्दै सर्लाहीबाट काठमाडौं आइपुगेका छन् । यही वैशाख २३ गते सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको गलत रगत दिएका कारण मृत्यु भएको आरोप लगाउँदै न्यायका लागि काठमाडौं आइपुगेका हुन । बालिकाका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको […]

बिर्सने रोग डिमेन्सियाको खतरा घटाउने नयाँ तरिका

विश्व स्वास्थ्य सङ्गठनले बिर्सनेसँग सम्बन्धी एक किसिमका रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ। उक्त रोगलाई विश्व स्वास्थय सङ्गठनले स्वास्थ्य सम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अर्थ्याउदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ। उक्त सङ्ख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ। मानिसको सम्झन […]

टिचिङमा कलेजो प्रत्यारोपण सुरु हुँदै

काठमाडौं: शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ । काठमाडौंनिवासी एक ५० वर्षीय व्यक्तिलाई ३० वर्षीया छोरीले कलेजो दान गर्न लागेकी छिन् । चिकित्सकको लामो परामर्शपछि बाबुछोरी तयार भएका हुन् । अस्पतालले डा. रमेशसिंह भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालन गर्न लागेको हो । प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालको विशेषज्ञ टोली पनि आउनेछ । यो समाचार […]

स्मरणशक्ति बढाउन यसो गर्नूस

उमेर ढल्किँदै जाँदा स्मरणशक्ति कमजोर हुन्छ । तर आजकल त सानो उमेरका मानिसको स्मरण शक्ति पनि कमजोर भइरहेको छ । तनाव, खराब जीवनशैली तथा खानपान अनि अपूरो निद्राले दिमागमा दबाब परेर स्मरणशक्ति नाश गराउन भूमिका खेल्छ । स्मरण शक्ती बढाउन यसो गर्नुस बदाम दिमाग तेज बनाउन बदाम एकदमै प्रभावकारी हुन्छ । चारपाँचवटा बदाम रातभरि भिजाएर […]

काठमाडौंमा हैजाकाे जीवाणु फेला

काठमाडौं : दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा […]

प्रत्यारोपण केन्द्रका नर्स १४ औं दिन पनि आन्दोलनमा

काठमाडौँ: सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सले आज १४ औं दिन पनि आन्दोलन जारी राखेका छन् । आन्दोलनरत नर्सको माग सम्बोधन नहुँदा प्रत्यारोपण केन्द्रका ९६ जना नर्स मध्ये आधा सेवा दिने र आधा आन्दोलनमा छन् । जसले गर्दा सेवा प्रभावित भएको छ ।प्रत्यारोपण केन्द्रका नर्सले समयमै तलब दिनुपर्ने, ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई […]