दुर्गममा सुरक्षित सुत्केरी गराउनेको सङ्ख्या बढ्यो

हेमन्त केसी /जाजरकोट  दुर्गम बारेकोट गाउँपालिकामा पछिल्लो समय महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नरहने र केही आर्थिक सहयोग पनि प्राप्त हुने भएकाले सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको हो । स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराए रु ४०० तथा सुत्केरी […]

प्रदुषित पानीले झाडावान्ताका बिरामी बढे

चितवन: वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट […]

भिटामिन डी को कमी छ ? भिटामिन डी पाउँन यसो गर्नुस

डा. अभिनव दाहाल,  इन्टर्नल मेडिसिन काठमाडौं मोडेल अस्पताल शरीरमा अत्यावश्यक भिटामिनमध्येको एक हो, भिटामिन डी । भिटामिन डीको मुख्य स्रोत बिहानीपखको घाम हो । यसबाहेक दूध, अन्डा, माछा र च्याउ आदि भिटामिन डीका स्रोत हुन् । हाम्रो शरीरमा भिटामिनको कमी हुँदा ज्यादा थकाइ लाग्ने, हड्डी कमजोर हुने, जोर्नी दुख्ने र कतिपय अवस्थामा हड्डी चर्किने समस्या हुन्छ […]

‘सकारात्मक सोच्छु त्यसैले सुखी छु’

अंगुरबाबा जोशी साहित्यकार रोग लागे पनि हाँसेर जिइरहेकी छु म ८८ वर्षकी भएँ । मेरो शरीरमा निको नहुने दसौँ रोग छन् । रोग लागेपछि धेरैले रोएर जीवन बिताएको देखेको छु । तर, म हाँसेर बिताउँछु । १५–१६ वर्षअघि घाँटीको क्यान्सर भयो । अप्रेसनत गर्दा मुख बांगो भएर गालामा पुग्यो । उपचार गर्न भारत जान गएँ । पछि ब्रेस्टको क्यान्सर भयो । दुवै ब्रेस्ट […]

नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम

काठमाडौं : नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो । देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर […]

लामखुट्टेबाट बच्न यसो गर्नुहोस्

१. लामखुट्टे भगाउन मच्छड धूपबाहेक अर्को विकल्प पनि छ । यसका लागि तपाईं बिहान–बेलुका कोठामा कपुर जलाउन सक्नुहुन्छ । यसो गर्दा लामखुट्टे भाग्छन् । यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउन सक्नुहुन्छ । २. नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या दूर भएर जान्छ । ३. मुलायम […]

स्वस्थ रहन अपनाउनुस यस्तो जीवनशैली

काठमाडौं :  मानीसहरु ठूला ठूला सपना देख्छन । तर कसरी स्वास्थ बन्ने कुरामा भने त्यस्ता मानीस कमै ध्यान दिन्छन् । विशेष गरि मानीसले तनाव ब्यवस्थापन गर्न सकेको खण्डमा र सकारात्मक सोचको विकास गर्न सकेमा तथा जीवनशैलीमा परिवर्तन ल्याउँन सकेमा स्वास्थ रहन सकिने चिकित्सकहरु सुझाव दिन्छन् । स्वस्थ जीवनशैलीका लागि अपनाउनुस यी तलका कुराहरु’;- १.  नियमित […]