काठमाडौं : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका १८, ४५, ६५ वर्षका महिला, कपिलवस्तुका १७ र १८र१८ वर्षीय पुरुष र पर्सा छपकैयाका ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज राष्ट्रिय प्रयोगशाला काठमाडौं र कोसी अस्पताल विराटनगरमामा […]
काठमाडौं : नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको […]
काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमीत देखिएका छैन । बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको बताए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले आइसोलेसन १ सय ३३ जना रहेको जानकारी गराउनुभयो […]
अमृता रिमाल म अमेरिकाको ओहायो स्टेटस्थित एक अस्पतालको ट्रमा युनिटमा नर्सको रुपमा कार्यरत छु। कोरोनाले न्युयोर्क सिटी थिलोथिलो बनाएर तीव्र रुपमा मानिसको ज्यान लिइसक्दा पनि हाम्रो स्टेट भने कोरोना संक्रमणबाट टाढै रहेको भान हुन्थ्यो। तर, त्यो अवस्था धेरै टिक्न भने पाएन। हाम्रो समुदायमा पनि फाटफुट कोरोनाका संक्रमितहरु देखिन थाले। मैले काम गर्ने हस्पिटलमा पनि विस्तारै […]
काठमाडौं : नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार १ जना र […]
काठमाडौं : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म नयाँ संक्रमित भेटिएको छैन। नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ६ सय ४० जनाको […]
काठमाडौं : नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो। डा देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना […]