यस्ता छन गुन्द्रुक खानुका फाइदा

अहिले जतातैं कोरोनाको त्रास सँगै लकडाउन भएको छ । यस्तो अवस्थामा बजारमा पर्याप्त मात्रामा तरकारी पाइएको छैन् । पाइहाले पनि मुल्य अधिक छ । तर, पिर नगर्नुहोस्, गुन्द्रुक छ नी । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार […]

प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा […]

यस्तो छ बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्युटी सेक्रेट्स

भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन्। उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन्। उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन्। आउनुस् थाहापाउनुस्, उनको ब्युटी सेक्रेट्स : डाइट : सही खानेकुरा खानु रेखाका लागि महत्वपूर्ण हो। उनी बेस्सरी फ्राइ गरेको […]

२२ जिल्लाका २४६ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं : नेपालमा हालसम्म २२ जिल्लामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न २२ जिल्लामा गरी २ सय ४६ जना कोरोना संक्रमित पुष्टि भएको हो । बिहीबार ३ जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएपछि संक्रमितको संख्या २ सय ४६ पुगेको हो। बिहीबार काठमाडौंमा १ जना, कपिलवस्तुमा […]

शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्न सक्ने जोखिम

इश्वरचन्द्र झा / काठमाडौं  चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन् । यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस सर्नसक्ने जोखिम बढेको हो । चीनमा कोरोनाभाइरसको प्रकोप उच्च रहेको बेला जनवरी र फेब्रुअरी महिनामा साङछिउ नगर अस्पतालमा ३८ जना पुरुष बिरामीको उपचार गरियो । […]

नेपालमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या २४३ पुग्यो

काठमाडौं : नेपालमा थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै चिकित्सकहरुको सम्पर्कमा रहेको सहप्रवक्ता डा. अधिकारीले […]

कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं‌ :  कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना […]