नेपालमा थप ९६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ५८४ पुग्यो

काठमाडौं : देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। कोभिड १९ अस्पताल जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट एक महिला डिस्चार्ज भएकी छन्। बाँके कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्। […]

नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज, निको हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं: नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन । जसमा २ महिला र एक सय जना पुरुष रहेका छन् । धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्। सबै झापा ठेगाना भएका उनीहरु १०औँं दिनमा डिस्चार्ज भएका हुन्। कलैया […]

भाइरसको भयबाट जोगिने प्रमुख उपाय: खानपान र जीवनशैली, जीवनशैली कसरी परिवर्तन गर्ने?

आरबी बुढाथोकी यतिखेर सारा विश्व नै कोरोना भाइरसको भयले आतंकित छ। यस विषम परिस्थितिबाट नेपाल पनि अछुतो छैन। केही ढिलै गरेर छिरेको भए तापनि सर्वसाधारणमा यसको डर र भय भने कम छैन। सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ। यो विश्वव्यापी भाइरसको भयबाट जोगिने प्रमुख उपाय भने हाम्रो खानपान र जीवनशैली नै […]

नेपालमा जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी, के हो जनस्वास्थ्य संकटकाल ?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। हेल्थ सेक्टर इर्मरजेन्सी रेन्सपोन्स प्लान कोभिड १९ मा दुई हजार बढी एक्टीभ केस देखिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था गरिएको छ। सोही अनुसार छलफल गरि प्रस्ताव लैजाने निर्णय भएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका […]

कोभिड-१९ र गर्भवती महिला

मुना ढकाल गत वर्ष नेपालमा ८० जना गर्भवती महिलाले सुत्केरी अवस्थामा आएका जटिलताका कारण ज्यान गुमाउनु परेको थियो भने हाल चलिरहेको लकडाउन अवधिभरमा मात्रै उक्त कारणले मृत्यु हुने महिलाको संख्या २४ पुगेको छ। यस भाइरसबाट मृत्यु भएकी पहिलो संक्रमित महिला नवसुत्केरी आमा भएकाले पनि गर्भवती र सुत्केरी महिलालाई थप डर र चिन्ता थपिएको छ। हुन […]

नेपालमा कोरोना संक्रमीतहरु निको हुने क्रम बढ्दै, हालसम्म २ सय ७८ जना निको भए

काठमाडौं : नेपालमा कोरोना संक्रमीतहरु निको हुने क्रम पनि बढ्दै गएको छ । पछिल्लो अपडेट अनुसार नेपालमा ६ वर्षीया बालिकासहित थप १२ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म २२२ पुरुष र ५६ महिला गरी २७८ जनाले कोरोना संक्रमण जितेका हुन । बुधबार कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण […]

के नेपालीको शरीरमा कोरोना भाइरस विरुद्ध लड्ने प्रतिरक्षा शक्ति बढी छ ?

डा श्रवणकुमार मिश्र कोभिड-१९ संक्रमित नेपालीमा देखिएका लक्षण र रोग प्रतिरोधात्मक क्षमता विश्वका अरु देशमा भन्दा फरक छ। पिसिआर परीक्षणबाट पोजिटिभ देखिएका धेरै बिरामीमा लक्षण नै देखिएको छैन। अस्पतालमा भर्ना भएका बिरामीमा पनि कोभिड-१९ को लक्षण नदेखिने र केही संक्रमितमा देखिएका लक्षण पनि अरु रोगजस्तै मौसमी रुघाखोकी, एलर्जीमा देखिने खोकी, झाडा पखाला र बान्ता आउने […]