काठमाडौं : कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना […]
काठमाडौं : चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी छिन्। अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालमा राप्ती नगरपालिका–८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए। छोरा केही समय अघि नै उपचारपछि […]
काठमाडौं : नेपालमा कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितमध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला छन्। मंगलबार दिउँसो भेटिएका ५७ जना संक्रमितलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिंदैछ। कुल संक्रमित […]
काठमाडौं : नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । नेपालमा देखिएका कुल […]
काठमाडौं : नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका […]
काठमाडौं: नेपालमा हालसम्म १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दुई जना आइतबार साँझ डिस्चार्ज भएका हुन्। बाँकी संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । सोमबार मात्रै ११ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाको आशंकामा […]
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्। एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन्। उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको […]