कतारमा नियम उल्लङ्घन गर्ने २४ म्यानपावर कम्पनीको लाइसेन्स खारेज, बिना लाइसेन्स कामदार भर्ना नगर्न चेतावनी

दोहा – कतार सरकारले रोजगारदाताको करार सर्त पालना नगरेको र निर्णय उल्लंघन गरेको भन्दै २४ म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको छ । कतारको श्रम मन्त्रालयले नियम उल्लङ्घन गर्ने २४ कम्पनीको लाइसेन्स समेत खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयले रोजगारदाताको हक अधिकार संरक्षणका लागि श्रम कानूनको कार्यान्वयन र सम्बन्धित निर्णयको पालना भए नभएको अनुगमनका […]

कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन माग

काठमाडौँ – नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि […]

यूएई प्रवेश गर्नेले आबुधाबी विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने

आबुधाबी – यूएईको आबुधाबी विमानस्थलमा पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । कोराना विरुद्धको खोप नलगाएकाले पनि विमानस्थलमा ओर्लेपछि पीसीआर परीक्षण गर्नु नपर्ने भएको हो । कोरोना विरुद्धको खोप नलगाएका यात्रुले आबुधाबीको लागि प्रस्थान गर्नुभन्दा ४८ घण्टा पहिलेको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट भने पेस गर्नुपर्नेछ । खोप लगाएकाहरुले भने प्रि डिपाच्र्युर पीसीआर टेस्ट गर्नु नपर्ने […]

साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौं – साउदी अरबका परराष्ट्रमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । उनले आगामी फागुन ३० देखि चैत १ गतेसम्म भ्रमण गर्न लागेको हुन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको हो । नेपाल र […]

कतारमा कोभिड-१९ खोप लगाउनेको संख्या ६३ लाख ९८ हजार ८८९ पुग्यो

दोहा -कतारको स्वास्थ्य मन्त्रालयले मार्च ६ अर्थात आज (आइतबार) १७० जनामा कोभिड-१९ अर्थात कोरोना संक्रमण देखा परेको जनाएको छ । पछिल्लो २४ घण्टामा २८३ जना निको भएका छन् भने सोही अवधिमा एक जनाले पनि कोरोनाको कारण ज्यान गुमाउनु परेको छैन । कतारमा हालसम्म मृत्यु हुनेको कुल संख्या ६७० छ । पछिल्लो २४ घण्टामा कोभिड १९ […]

रुस-युक्रेन द्धन्द्ध : सबै नेपालीले राजधानी किभ छाडे, हालसम्म ३ सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

वार्सा – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय भन्दा बढी नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट ३ सय २ जना नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिनुभयो । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना […]

युक्रेनमा रहेका २ सय १९ नेपाली दुतावासको सम्पर्कमा, १ सय ५० भन्दा बढी पोल्याण्ड प्रवेश

युक्रेन (किएभ) – युक्रेनमा रहेका १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरेका छन् । रुसी आक्रमण जारी रहँदा युक्रेनमा रहेकामध्ये १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरिसकेको नेपाली दुतावासले जनाएको छ । जर्मनीस्थित नेपाली राजदुत रामकाजी खडकाका अनुसार हालसम्म २ सय १९ जना नेपाली युक्रेनको विभिन्न भागबाट सम्पर्कमा आएको र त्यसमध्ये […]