हङकङमा कोभिड फैलने क्रम तीब्र, चीनले पठायो सयौं स्वास्थ्यकर्मी

तस्विर – साउथ चाईना मर्निङ पोस्ट हङकङ– हङकङमा कोभिड-१९ संक्रमणदर तीब्र बन्दै गएपछि चीनले सयौं स्वास्थ्यकर्मीहरु पठाएको छ । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोभिड-१९ का बिरामीको उपचारका लागि चीनबाट सयौं स्वास्थ्यकर्मीहरू हङकङ विशेष प्रशासनिक क्षेत्रमा आइपुगेको बताइन् । लामले पत्रकार सम्मेलनको आयोजना गर्दै चीनबाट ७५ डाक्टर, नर्स र स्वास्थ्यकर्मी पहिलो ब्याचमा सोमबार हङकङ आइपुगेको […]

कोरियाका लागि खुल्यो रोजगारी, ९,६५४ जनाको आवेदन माग

काठमाडौँ – नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि […]

यूएई प्रवेश गर्नेले आबुधाबी विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने

आबुधाबी – यूएईको आबुधाबी विमानस्थलमा पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । कोराना विरुद्धको खोप नलगाएकाले पनि विमानस्थलमा ओर्लेपछि पीसीआर परीक्षण गर्नु नपर्ने भएको हो । कोरोना विरुद्धको खोप नलगाएका यात्रुले आबुधाबीको लागि प्रस्थान गर्नुभन्दा ४८ घण्टा पहिलेको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट भने पेस गर्नुपर्नेछ । खोप लगाएकाहरुले भने प्रि डिपाच्र्युर पीसीआर टेस्ट गर्नु नपर्ने […]

साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौं – साउदी अरबका परराष्ट्रमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । उनले आगामी फागुन ३० देखि चैत १ गतेसम्म भ्रमण गर्न लागेको हुन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको हो । नेपाल र […]

युक्रेन छाड्नेको संख्या २५ लाख पुग्यो

काठमाडौं – रुस-युक्रेन द्वन्द्वका कारण शरणार्थी संकट दिनानुदिन बढ्दै गएको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेन शरणार्थीको सङ्ख्या २५ लाख पुगेको बताउनु भएको छ । ती मध्ये, लगभग १ लाख १६ हजार तेस्रो देशका नागरिकहरू रहेको एएफपी समाचार एजेन्सीलाई उद्धृत गर्दै ग्रान्डीले भन्नु भयो । युक्रेनभित्र थप २० लाख मानिस विस्थापित […]

साउरी अरबको राजधानी रियादको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको निन्दा

रियाद – साउदी अरबले शुक्रबार राजधानी रियादमा रहेको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको निन्दा गरेको छ । ऊर्जा मन्त्रालयले आक्रमणमा बिहीबार लगभग ४ं :४० मा सानो आगोको झिल्को निस्केको र कुनै मानवीय नोक्सानी नभएको भन्दै आक्रमणको निन्दा गरेको हो । मन्त्रालयले पेट्रोलियम र यसका डेरिभेटिभ्सको आपूर्तिमा कुनै असर नपरेको पनि जनाएको छ । मन्त्रालयले […]

कतार र जर्मन विदेशमन्त्रीबीच युक्रेन मुद्दामा छलफल

दोहा – उपप्रधानमन्त्री तथा विदेश मामिला मन्त्री एच ई शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले संघीय गणतन्त्र जर्मनीको विदेश मामिला मन्त्री एच ई अन्नलेना बेरबकसँग भेट गरेका छन् । आफ्नो जर्मनी भ्रमणको क्रममा थानीले बेरबकसँग भेटवार्ता गरेका हुन् । \ भेटका क्रममा उनीहरुले द्विपक्षीय सहयोग र सम्बन्ध र विभिन्न क्षेत्रमा सुदृढीकरण गर्ने उपायहरुको समीक्षा गरेका […]