एजेन्सी : दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ। संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली गर्भपतनमाथिको प्रतिबन्धलाई खुल्ला गरिएको हो। विश्वमा विकसित औद्योगिक राष्ट्रको रुप चिनिने दक्षिण कोरियामा गर्भपतनलाई गैरकानुनी मानिएको छ। बलात्कार, हाडनाता करणी, आमाको स्वास्थ्यमा खतरा रहेको अवस्थामा बाहेक अरु असुक्षित […]
लन्डन: वैज्ञानिकहरुले आवाजको गती भन्दा २५ गुणा तीव्र गतीमा उडान भर्दाको समयमा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परिक्षण गरेपछि हाइपरसोनिक जेटको यात्रा सम्भव हुने भएको छ । रियाक्सन इन्जिनका अनुसन्धानकर्मीहरुले ३।३ म्याक अर्थात प्रति घन्टा ४ हजार २३ किलोमिटरको गतीमा प्रि–कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठूलो अनुपातको हाइपरसोनिक […]
एजेन्सी: भारतीय जनता पार्टी भाजपाले चुनावी घोषणापत्र सार्वजनीक गरेको छ । आगामी लोकसभा चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो । । भाजपाले सो घोषणापत्रलाई सङ्कल्प पत्र नाम दिएको छ । भाजपाले घोषणापत्रमा वर्ष २०४७ सम्म स्वतन्त्रताको सय वर्षभित्र भारतलाई विकासशीलबाट विकसित मुलुकमा रुपान्तरण गर्ने उल्लेख गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले […]
नयाँदिल्ली : भारतका सयौ कलाकार सत्तारुढ दल भारतीय जनता पार्टी प्रति रुष्ट देखिएका छन् । कलाकारले यो असन्तुष्टि भाजपालाई मतदान नगर्न आह्रवान गर्दै पोखेका हुन । बलिउडका ६ सय भन्दा धेरै कलाकारहरुले आसन्न लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई मतदान नगर्न संयुक्त आह्वान गर्दै त्यसको पुष्टि गरेका हुन । अमोल पालेकर, अनुराग कश्यप, डोली […]
एजेन्सी : विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात अमेजनका मालिक जेफ बेजोसले पत्नी म्याकेन्जी बेजोसँगको सम्बन्ध विच्छेद गरेका छन् । अमेजनका जेफ बेजोस र उनकी श्रीमती मेकेंजीबीच विश्वकै महँगो पारपाचुके भएको समाचारमा जनाइएको छ । उनीहरुले ३६ विलियन डलर लेनदेन गर्दै सम्वन्ध विच्छेदको सहमति पुगेका हुन । सम्वन्ध विच्छेदको सहमतिसँगै अब २५ वर्ष पुरानो रिटेल कम्पनी […]
रेहान फजल सन् २०१४ मा भारतको संसदीय निर्वाचनको बेला थियो। एउटा चुनावी सभामा मुलायम सिंह यादवले भने, मोदी उत्तर प्रदेशलाई गुजरात बनाउन सक्दैनन् । अर्को दिन अर्को चुनावी सभामा नरेन्द्र मोदीले यादवलाई जवाफ दिए, नेताजी भन्छन् मोदीमा उत्तर प्रदेशलाई दोस्रो गुजरात बनाउने क्षमता छैन। तपाईँलाई थाहा छ दोस्रो गुजरात बनाउन कुन चीज सबैभन्दा महत्वपूर्ण छ […]
काठमाडौंः अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले राजीनामा दिनुभएको छ । अल्जेरियामा हप्तौं चलेका ठूला प्रदर्शनहरूपछि ८२ वर्षे राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिनुभएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ । राष्ट्रपतिको घोषणालगत्तै राजधानी अल्जियर्सका मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएर मानिसहरु भेला भएर खुशीयाली मनाएका थिए । टेलिभिजन फुटेजमा राष्ट्रपति बोतेफ्लिकाले आफ्नो राजीनामा […]