नेपाल र भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, […]

मेक्सिकोमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो । घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका […]

चीनमा कोरोना संक्रमणदर बढ्दो, सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने

काठमाडौँ । चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख […]

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्धारा सहयोगका लागि पश्चिमी देशसँग अपिल

काठमाडौँ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशको सरकारसँग युक्रेनको मद्दतका लागि लडाकू विमान, ट्याङ्क र मिसाइल डिफेन्स सिस्टम दिन एकपटक पुनः अपिल गर्नु भएको छ । अबेर राती एक भिडियो सन्देशमा उनले युरोपको सुरक्षाका लागि जुन हतियार बनाइएका छन् त्यो गोदाममा धुलो खाएर बसिरहेको बताएका छन् । जेलेन्स्कीले मसिन गनले आफूहरूले रुसी लडाकू विमान […]

अमेरिकाले युरोपलाई थप १५ अर्ब घनमिटर ग्यास दिने

काठमाडौं-अमेरिका र युरोपबीच उर्जासम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा रहेका बेला यो उर्जा सम्झौतामा हस्ताक्षार भएको हो । सम्झौताअनुसार अमेरिकाले युरोपेली युनियन ईयूमा थप १५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नेछ । यो वर्षको अन्त्यबाट अमेरिकाले युरोपतर्फ थप १५ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी)पठाउने विषयमा सम्झौता भएको बीबीसीले […]

चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त

चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । चाइना ईस्टर्न एअरलाइन्सको बोइङ विमान ग्वाङ्शी प्रान्तमा दुर्घटनामा परेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो। चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र नौजना चालकदलका सदस्य रहेको जनाएको छ। दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन। पहाडी भेगमा भएको बोइङ ७३७ जेट […]

२५ दिनको लडाइँमा १५ हजार रुसी सेना मारिएको युक्रेनको दाबी

काठमाडौं – युक्रेनले २५ दिनको लडाइँमा करिब १५ हजार रुसी सेना मारिएको दावी गरेको छ । युक्रेनी सैन्य अधिकारीहरूले रुसले आफ्नो आक्रमण सुरु गरेदेखि १४ हजार ७०० रुसी सेना मारिएको दावी गरेको हो । द्वन्द्वमा लगभग ४७६ ट्याङ्कहरू,दुई सय भन्दा बढी लडाकु विमानहरू, हेलिकप्टर र ड्रोनहरू तथा लगभग १ हजार ४८७ बख्तरबंद कर्मचारी वाहकहरू सहित […]