अनु राईको नेपाल बसाई र हङकङको क्वारेन्टाईन अनुभव

अनु राई विश्वभरी फैलिएको महामारी कोरोना (कोभिड १९ ) को संक्रमण र रोकथाम तथा जोखिम न्यूनीकरणको लागि रास्ट्रब्यापी भएको लकडाउनको अवस्थामा बिपन्न बर्गहरुको साथ साथै हङ्कङबासी नेपालीहरुमा पनि ठूलो असर पर्न गयो। हङकङका बिद्यालयहरु बन्द भएका र केही रोजगारीका स्थलहरु बन्द भएका कारणले धेरै हङकङबासी नेपालीहरु छुट्टी बिताउन नेपाल गएका थिए।अचानक लकडाउन सुरु भयो। लकडाउन […]

कविता गुरुङको ६ महिने नेपाल बसाई, कोरोना अनुभव र सन्देश

कविता गुरुङ नेपाल सरकाले नेपाल भ्रमण वर्ष सफल बनाउन प्रचार प्रसारलाई ब्यापक बनाइरहेको थियो । जतिबेला जनवरी २०२० मा तीन हप्ताको लागि भनेर दुई छोराहरूलाई लिई घर बिदामा नेपाल गएकी थिए। श्रीमान भने कामले गर्दा जान पाउनु भएन। तर पछि दुई हप्ताको लागि आउनुभो । तीन हप्ताको लागि भनेर गएकी म लगभग छ महिना नेपालमा […]

कोरोना रोकथामको शिक्षा

डा. प्रेम तिमिल्सिना चीनको वुहान सहरमा पहिलो पटक देखिएको कोरोना (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ । यो महामारीबाट चीन विस्तारै उम्किँदैछ । यहाँ चिनियाँ ताइवानले कसरी आफूलाई सङ्क्रमणको जोखिमबाट कम गर्न सक्यो भन्नेबारे चर्चा गर्ने प्रयास गरिएको छ । चिनियाँ ताइवानमा सङ्क्रमित सङ्ख्या ४४३ छ भने सात जनाको मृत्यु भएको छ । प्रायः […]

लकडाउनमा आँखा हेरचाह गर्ने ८ उपाय

डा तेज्सु सिंह मल्ल कोभिड-१९ का कारण जारी गरिएको लकडाउनका बीच अहिले अधिकांश व्यक्ति घरमै बसेर काम गरिरहेका छन्। लकडाउन अगाडिभन्दा अहिले ल्यापटप, कम्प्युटर, ट्याब्लेट वा मोबाइल फोन जस्ता  डिजिटल  उपकरणको प्रयोग बढेको छ। लामो समयसम्म अनलाइन क्लास, कन्फरेन्स, खेल इत्यादिमा व्यस्त हुने भएकोले  हामीले अरु समयभन्दा आँखा कम झिम्क्याउने तथा पर्याप्त  विश्रामको कमी हुनाले […]

डाक्टरमाथि दुर्व्यवहार कहिलेसम्म?

डा सगुन अधिकारी आजभन्दा ६ वर्षअघि शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न नाम निस्किँदा खुसीको सीमा थिएन। त्यो खुसी ममा मात्र सीमित थिएन, मेरो घर-परिवार, इष्टमित्र, छरछिमेक, विद्यालय, कलेजका शिक्षकहरू सबै खुसी र गौरवान्वित हुनुभएको थियो। जब म अध्ययनका लागि मेडिकल कलेज छिरेँ, त्यसपछि त फलामको चिउरा चपाए बराबर हुन थाल्यो। दिनहुँ सात बजेदेखि सुरु […]

किशोरावस्था : रुकुम घटनामा वास्ता नगरिएको पक्ष

सबिना पन्त  हालै रुकुम जिल्लाको चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको नरसंहारको घटनाले सम्पूर्ण देश नै तरंगित हुन पुग्यो। स्वभाविक रुपमा सामाजिक सञ्जालदेखि संसद भवन र संयुक्त राष्ट्रसंघसम्म यस घटना विरुद्ध आवाज उठ्यो। विभिन्न जातीय र वर्गीय हिसाबले यो घटनालाई केलाइरहँदा यसको महत्वपूर्ण पाटो भने कहीँ, कतै ओझेल परेको देखिन्छ। यस्ता घटना घट्नुमा सामाजिक कुसंस्कार […]

लकडाउन, बैंक ब्याज र कर तिर्न समयसिमा तोक्ने सरकारी निर्णय

होम खडका जनता लकडाउनले वाक्क दिक्क छन् । ७२ औं दिनदेखि सबैको ब्यापार ब्यवसाय चौपट छ । ब्यवसायीहरु टाढ पल्टेका छन् । यतिखेर ब्यवसायी लकडाउनले गर्दा घर खर्च समेत चलाउन नसक्ने अवस्थामा पुगीसकेका छन् । ब्यवसायीक कुरा त छाडीदिऔं आम सर्वसाधारण जस्तै ब्यवसायीहरु पनि छाक टार्ने समस्याबाट गुज्रीरहेका छन् । कोरोना रोकथामको लागि सरकारले गरेको […]