कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड

प्रा डा रेवती रमण मल्ल विश्वमा सबैभन्दा पहिले चीनको उहान शहरमा २०७६ साल पुषको दोस्रो हप्ता तिर पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। नेपालमा भने २०७६ माघमा ९ मा पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। बिश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) ले २०७६ फागुन २८ गतेको दिन कोरोना लाई बिश्वब्यापी महामारी (पान्डेमिक) को रुपमा घोषणा गरेको थियो। नेपालमा २०७६ […]

कोरोना महामारी : ओझेलमा डेंगु र मलेरिया

नेत्रलाल अर्याल विश्व कोरोनाको चपेटामा परेको छ। कोरोनाको नयाँ संख्यामा दिनदिनै तिब्र रुपमा बृद्दि भइरहेको कारण सबैको ध्यान यसैमा गएको छ. तर डेंगुमा भने कमैको नजर गएको छ।कोरोनाकै कारणले गर्दा डेंगु, मलेरिया तथा अन्य सरुवा रोगहरु ओझेलमा परेको छ।  कोरोनाबाट बच्नका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाएझै डेंगु मलेरिया तथा अन्य सरुवा रोगबाट बच्न पनि केही […]

हङकङ चार्टर फ्लाइटको भित्री कथा

लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपाली सोमबार राती हङकङमा सुरक्षीत अवतरण गरिसकेका छन् । त्यस्तै, अबको ३ दिनपछि नेपालमा रोकिएका बाँकि हङकङबासी नेपाली हङकङ जादैंछन् । सोमबार दुई न्यारोबडी जहाजले १५५ को दरले र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लगेको छ । नेपालमा कोरोनाको कारण गरिएको लकडाउन र उडान बन्द गरिदा हङकङबासी नेपाली […]

लकडाउनमा तनाव व्यवस्थापन

डा बिनोद घिमिरे कोभिड- १९ को नियन्त्रणका लागि घोषणा गरीएको बन्दाबन्दीले हामीमा  शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरहरु परिरहेका छन्। यो संगै हामीमा धेरै मानसिक तनाव उत्पन्न भएका छन्। तनाव हाम्रो जीवनको अभिन्न अंग बनेको छ। ढुंगेयुगमा जंगलमा बसिरहदा बाँच्नको लागि अत्यावश्यक पद्धतीको रुपमा तनाव रहिआएको थियो। कुनै अत्यावश्यक अवस्थामा कि त भाग्नु पर्थ्यो कि […]

कोरोना कहर : मानवता हराएको सहर

डा सुजाता पन्त विश्व  महामारीको चपेटामा छ। दिन प्रतिदिन कैयौं मान्छेहरु  ज्यान गुमाइरहेका छन्। हजारौंको सङ्ख्यामा नयाँ सक्रमित थपिँदै छन्। मानिसमा त्रास बढिरहेको छ। सबैको काम-व्यवसाय चौपट भएको छ। आर्थिक सङ्कट चुलिएको छ। निम्न स्तरका मान्छेहरु, जो दैनिक ज्याला-मजदूरीमा जीवन गुजार्नेहरु छन्, उनीहरुको अवस्था निकै दयनीय छ। यस्तै आम  जनसमुदायले भोगिरहेका हरेक समस्या म एउटा […]

दीर्घकालीन दुखाइका बिरामीले दैनिक गर्नुपर्ने १० कार्य

डा हरि रिजाल नियमित व्यायाम गर्नुहोस् दैनिक कम्तीमा ४० देखि ५०  मिनेटसम्मका मध्यम व्यायामहरू जस्तै: हिँड्ने, साइकल चलाउने वा स्टेसनरी बाइक चलाउनाले लामो दुखाइको प्रबन्ध गर्छ। हल्का व्यायामले रासायनिक एन्डोरफिन रिलिज गर्छ, जसले मस्तिष्कमा राम्रो अनुभूति दिन्छ, मुड ताजा बनाउँछ र दुखाइ कम गर्छ। सन्तुलित आहार खानुहोस् सही खानाले रगतमा चिनी सुधार गर्छ, स्वस्थ दायरामा […]

यौन तथा प्रजनन स्वास्थ्यमा कोभिड- १९ को प्रभाव

डा जीवनाथ धमला विश्व अहिले कोरोना भाइरसको महामारीले आक्रान्त बनेको छ। यस महामारी विरुद्ध  लड्ने आवश्यक रणनीति अनुरूप चैत ११ गतेदेखि लकडाउनको घोषणा गर्दै नेपाल सरकारले कोरोना भाइरसको संक्रमण पत्ता लगाउने तथा तिनिहरूको व्यवस्थापन र उपचारको प्रयास जारी राखेको छ।लकडाउनको लामो समय पश्चात करीब २ महिनाको अवधिपछि संक्रमणको सङ्ख्या आक्रमकरूपमा बढ्न थालेको छ। सम्पूर्ण स्वास्थ्य […]