काठमाडौँ । नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उहाँका अनुसार मतदाता […]
काठमाडौँ । आसन्न स्थानीय तहकोे निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले नै मौन अवधिमा गर्न हुने र नहुने काम को सुची बनाएको छ । मौन अवधी सुरु भएपछि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार गर्न र मतदातासँग मत माग्नेदेखि नशालु तथा मादक पदार्थ सेवन गर्न रोक लगाएको छ । मौन अवधिमा निर्वाचन नसकेसम्मक […]
काठमाडौँ । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मतदाता परिचयपत्र […]
काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय निर्वाचनका लागि आज मंगलबार प्रचार प्रसारको अन्तिम दिन हो । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक लगायतले उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने अन्तिम दिन हो । निर्वाचन आयोगले मौन अवधि पुर्ण रुपमा पालना गर्न सबैलाई अपिल गरेको छ । मौन अवधिमा […]
काठमाडौँ । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको बताउनु भयो । सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा […]
भक्तपुर: नेकपा एमालेले सूर्यविनायक नगरको प्रतिबद्धता-पत्र भोलि बिहीबार सार्वजनिक गर्ने भएको छ । घरदैलो कार्यक्रमको क्रममा भोलि स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरिन लागिएको हो । नगर कमिटि अध्यक्ष रविन्द्र सापकोटाका अनुसार ७ नं वडाको घरदैलो कार्यक्रमको क्रममा बैशाख २२ गते बिहान ७ बजे गुण्डू चोकबाट प्रतिबद्धतापत्र सार्वजनिक गरि घरदैलो कार्यक्रम शुरु गरिनेछ । सूर्यविनायकमा […]
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी छ । ७५३ वटा स्थानीय तहमा ६ […]