काठमाडौं: राजेन्द्र कुमार शर्मा नेतृत्वको गैर आवासीय नेपाली संघले खडा गरेको राहत तथा उद्धार कोष सचिव कृष्णजीवी पन्तले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ । पन्थले आफ्नो व्यक्तिगत तर्फबाट सो सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको हो । संघले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार […]
काठमाडौं : उज्जवल तारा विद्यालयले नजिकिदो दशैंको अवसर पारेर यहि असोज २७ गते शनिबार दौड प्रतियोगिता गर्ने भएको छ । काठमाडौको पेप्सीकोलामा रहेको विद्यालयले सातौँ संस्करणको उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’प्रतियोगिता संचालन गर्न लागेको हो । प्रतियोगितामा विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । स्वास्थ्य जीवनका लागि जनचेतना फैलाउने, दशैको […]
टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले आज साझ टोकियोस्थित शिनओकुवोको गजेवो रेष्टुरेन्टमा महाधिवेशन प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम राख्नु भएको छ । काठमाडौंमा अध्यक्षमा उम्मेदवार घोषण गरेलगत्तै जापानमा पुग्नु भएको श्रेष्ठले जापानबाट छनौट भएका महाधिवेशन प्रतिनिधिहरुसँग आज भेटघाट कार्यक्रम राख्नु भएको हो । भेटघाट कार्यक्रम बेलुका ७ बजे हुनेछ । कार्यक्रममा […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाको आयोजनामा युवा प्रतिभा पहिचान अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ । चाँगुनारायण नगरभित्र अध्ययन तथा बसोबास गर्ने १४ देखि २५ वर्ष उमेरका युवाहरुको लागि गायन प्रतियोगिता आयोजना गरिएको हो । नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बीर बहादुर खडकाका अनुसार प्रतियोगितामा चाँगुनारायण माविका राम बहादुर फुयाँल प्रथम, वडा नंं ८ का […]
भक्तपुर: अखिल नेपाल महिला संघ सूर्यविनायक नगर कमिटिको आयोजनामा प्रशिक्षण तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनायकको शुभकामना पाटी प्यालेसमा शुक्रबार आयोजित तीज विशेष कार्यक्रमको पार्टी केन्द्रीय सदस्य तथा सूर्यविनायक नगर ईन्चार्ज तुलसा दाहालले एक समारोहकाबीच उद्घाटन गर्नुभयो । कार्यक्रममा सूर्यविनायक ईन्चार्ज दाहालले तीजको महत्वको र यसको इतिहासको बारेमा प्रशिक्षण दिनु भएको थियो […]
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् । कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरवपूर्ण क्षण भएको […]
काठमाडौं: आनन्द भैरव माध्यामीक विद्यालयमा मानव बेचविखन विरुद्धको राष्टिय दिवस मनाइएको छ । कागेश्वरी मनोहरा नगरपालिका महिला बालबालीका तथा समाज कल्याण शाखाको समन्वयमा मानव बेचविखन विरुद्धको राष्टिय दिवस मनाइएको हो । कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख कार्कीले विद्यार्थी भाई बहिनीहरुले मानव बेचविखनको विषयमा बेलैमा सचेत हुनुपर्नेमा […]