गायक खम्बुको ‘सार्है हेपिन मुनाले दुप्लो हुनाले’ रिलीज

काठमाडौँ –  गायक राज खम्बु र गायिका सुजता बर्माको ‘सार्है हेपिन मुनाले दुप्लो हुनाले’ बोलको गीत रिलीज भएको छ । नवराज कलुनीको शब्द तथा राजेन्द्र भट्टको संगीत रहेको उक्त म्यूजिक भिडियोमा नायीका स्वस्तिमा खडका, नायक नाजीर हुसेन र रियासा दाहालको अभिनय रहेको छ । शान थापाको निर्देशनमा रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ ।


प्रकाशित | १९ भाद्र २०७७, शुक्रबार २१:०१

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *