बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्। एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन्। उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको […]
एजेन्सी । बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुनुहुन्छ बिपासा बसु । उहाँ आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहनु भएको छ । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाउनु भएकी अभिनेत्रीले सन् २००१ मा अब्बास मस्तानको फिल्म ’अजनबी’बाट बलिउडमा पाइला टेक्नु भएको थियो ।यसपछि बिपाशाले कहिल्यै पनि करियरमा पछाडि फर्केर हेर्नुपरेन । बिपाशाले भुतका […]
काठमाडौं । सागर राजको स्वरमा सजिएको रमाइलो गीत ‘बरालिदै हिडे’ सार्वजनिक भएको छ । गायक स्वयंको रचना तथा संगीत रहेको उक्त गीतमा चर्चित मोडल तथा कलाकार सुनोद श्रेष्ठको परिकल्पना तथा निर्माण रहेको छ । सुशील चालिसेको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा सुनिल पराजुलीको कोरियोग्राफीमा कलाकारहरू सुजना भारती, वर्षा तिलिजा पुन मगर, प्रशान्त श्रेष्ठ र […]
काठमाडौँ । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त अभिनेत्री एलिजा गौतम निर्देशक दीपक श्रेष्ठको फिल्मका लागि अनुबन्धित हुनु भएको छ । नाम सार्वजनिक नगरिएको फिल्मका लागि निर्देशक श्रेष्ठले एलिजा गौतमलाई अनुबन्धन गर्नु भएको हो । दुई वर्ष अघि ‘अनुराग’ निर्माण अभिनय गर्नु भएकी एलिजाको यो दोस्रो फिल्म हो
काठमाडौं । शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगायत दर्जनौं गीतका सर्जक चन्द्र खत्रीको नया गीत “गौथली” बजारमा आएको छ । बाग्लुङ जिल्ला गल्कोट नगरपालिकामा जन्म भइ लामो समय देखी जापानमा ब्याबासायिक रूपमा स्थापित खत्री सकृय सामाजिक अभियान्त रूपमा समेत परिचित छन भने रास्टिय लोक तथा दोहोरी […]
काठमाडौँ । काठे लोक दाहोरी गायक दिपक रिमालको पछिल्लो प्रस्तुति तीन्टी स्वास्नी बजारमा आएको छ । थुप्रै लोक दोहारी गीत बजारमा ल्याइसक्नु भएका काठे लोक दोहारी गायक रिमालको पछिल्लो लोक दोहारी गीत ‘तीन्टी स्वास्नी …’ समसामयिक विषयमा तयार भएको हो । तीनवटी बिहे गर्दा नि घर नभएपछिको तनावलाई गीतमा समेटिएको यस गीतकमा तीन तीन वटी […]
एजेन्सी । पछिल्लो समय चर्चामा रहेका भारतीय अभिनेता राजकुमार रावले एकसाथ तीन फिल्म साइन गरेका छन् । आफ्नो कामबाट दर्शकलाई प्रभावित बनाइराखेका राजकुमारले नयाँ फिल्म साइन गरेका हुन् । स्पाटब्यायले तयार पारेको समाचार अनुसार राजकुमार र वाशु भगनानीको प्रोडक्सन हाउसबीच सम्झौता भएको हो । राजकुमार रावलाई तीनवटै प्रोजेक्ट मन परेपछि फिल्म गर्न राजी भएका हुन् […]