मातृभूमि क्रिकेट कप : अग्रीम टिकट लिइसकेकाले प्रतियोगीता हेर्न मिल्ने

काठमाडौं : मौसमको खराबीको कारण पछी सारिएको मातृभूमि क्रिकेट कपमा अग्रीम टिकट लिइसकेकाले पनि प्रतियोगिता हेर्न पाउने भएका छन् । प्रतियोगिता यही चैत्र ३० गते सारिएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको यस प्रतियोगीता चैत २३ गते हुने भनिएता पनि मौसमको खराबीको कारण पछी सारिएको हो । २३ गतेको लागी अग्रीम टिकट बिक्री भैसकेको […]

इन्डियन प्रिमियर लिग : सन्दीपले लिए विकेट

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले विराट कोहली कप्तान रहेको रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध पहिलो विकेट लिएका छन् । सुरुवाती ३ ओभरमा २७ रन खर्चिदा १ विकेट हात पारेका हुन् । सन्दीपले विकेटका रुपमा इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरेका हुन् । सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको […]

इन्डियन प्रिमियर लिग : मुम्बईको रोमान्चक जित

एजेन्सी : वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग (आईपीएलं को इतिहासमै कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गरेको छ । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिए । मुम्बईले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावाद जोशेफको अविश्वसिनय बलिङसँगै १७।४ ओभरमा अल आउट हुँदै […]

म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट: भारतसँग नेपाल पराजीत

काठमाडौंः म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल भारतसँग ३—१ ले पराजीत भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । शनिबार भएको खेलमा नेपालकी कप्तान निरु थापाले एक गोल गर्नुभयो । भारतविरुद्ध पहिलो हाफमा १—१ गोलको बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । खेलको छैटौं मिनेटमा […]

आईसीसी यू -१९ विश्वकप एसिया छनोट : नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौं : आईसीसी यू -१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू -१९ क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि नेपाली टोली मलेसिया प्रस्थान गरेको हो । जसमा नेपाली युवा टोलीको कप्तानीको जिम्मेवारी रोहितकुमार पौडेललाई दिइएको छ । यू १९ विश्वकप छनोटका लागि घोषणा भएका १४ सदस्य […]

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ३–१ को जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरे । साउथह्याम्पटनका साने लङले गोल गरे । लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्वपुर्ण ३ अंक जोडेको […]

नेपाल खेलकुद पत्रकार मञ्चले पायो नयाँ नेतृत्व : अध्यक्ष दुर्गानाथ सुवेदी निर्वाचीत

काठमाण्डौ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएका निर्वाचनले दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई अध्यक्षमा निर्वाचीत गरेको हो । सुेवीले वर्तमान महासचिव प्रकाश तिमिल्सिनालाई १४ मत अन्तरले पराजित गर्नुभएको थियो । नेपाल टेलिभिजनमा कार्यरत सुवेदीले ५५ मत प्राप्त गर्नुभयो भने प्रतिद्धन्द्धी हाम्रो खेलकुद डटकमका तिमिल्सिनाले ४१ मत प्राप्त गर्नुभयो […]