कैलाश नाउँ जसलाई सेलीब्रेटीसँग तस्विर खिचाउनै भ्याईनभ्याई हुन्छ

मलेसियमा विगत एक दसकदेखि बस्दै आउनुभएको कैलाश नाउँ पछिल्लो समय निकै चर्चीत हुनुहुन्छ । नाउँको जुँगाले यतीखेर विश्वभरका सेलिब्रेटीलाई तानेको छ । विशेष गरि मलेसियाका प्रधानमन्त्रीले नाउँसँग सेल्फी खिचाएपछि  क्रेज स्वात्तै बढेको हो । हेर्नुहोस विभिन्न सेलिब्रेटीसँग लिएका तस्विर

 


प्रकाशित | २२ बैशाख २०७६, आईतवार २०:१३