हङकङमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को भब्य उद्घाटन, लाखौमाझ ‘भिजीट नेपाल’ को सन्देश

हङकङ:  हङकङमा भिजीट नेपाल २०२० को भब्य रुपमा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा आज एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो ।  नेपाली महावाणिज्यदूतावास हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा […]

एनआरएनएले काठमाडौंमा बनाउने नमूना शौचालयको ढाँचा सार्वजनिक

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले काठमाडौँ उपत्यकाका विभिन्न चोकमा बनाउन लागेका शौचालयको प्रारम्भिक ढाँचा सार्वजनीक गरिएको छ । अध्यक्ष कुमार पन्तले नमूना शौचालयको ढाँचा सार्वजनीक गर्नुभएको हो । पन्तले नमूना ढाँचा सार्वजनीक गर्नुहुँदै आवश्यक सल्लाह, सुझावको लागि सबैमा अपिल समेत गर्नुभएको छ । शौचालय कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिल लगायत क्षेत्रमा महानगरले […]

‘एनआरएनए भिजीट नेपाल २०२०’ ले पायो पूर्णता, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौं : नेपाल भ्रमण वर्ष सफल बनाउन गैर आवासीय नेपाली संघले तीब्र तयारी गरिरहेको छ । संघले भ्रमण वर्ष सफल बनाउन निवर्तमान अध्यक्ष भवन भट्ट संयोजक रहेको एक समिति नै गठन गरेर तयारी तीब्र बनाएको हो । भट्टले आफू संयोजक रहेको समितिलाई पूर्णता दिनुभएको छ । जसअनुसार संयोजक भट्टले एनआरएनए भिजीट नेपाल २०२० मा एनआरएनए […]

आगामी कार्य योजनालाई अन्तिम रुप दिन पहिलो ‘फेस टू फेस मिटिङ’ पोखरामा बस्दै

काठमाडौं: गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ‘फेस टू फेस मिटिङ’  नेपालको पोखरामा बस्ने तय भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा ‘फेस टू फेस मिटिङ’ आयोजना गरिने निर्णय गरेको हो । बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई […]

एनआरएनए चीनले पायो पूर्णता, को भए कुन पदमा मनोनीत ?

ग्वान्जौ, चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनले पूर्णता पाएको छ । एनआरएनए चीनको कार्यसमितीको तेस्रो र चौथो बैठकले रिक्त रहेको बाँकि पदमा मनोनीत गर्दै पूर्णता पाएको हो । बैठकले एनआरएनए चीनको संरक्षक, सल्लाहकहरु, प्रवक्ता र सदस्यको मनोनीत गरिएको हो । यस्तो छ मनोनीत पदहरु ;- संरक्षकहरु ;- सुदेश कुमार झा अमृता थापा […]

अर्घाखाँचीका ब्लड क्यान्सर पीडित न्यौपानेलाई एनआरएनए नाइजेरियाको सहयोग

काठमाडौँ: एनआरएनए नाइजेरियाको तर्फबाट अर्घाखाँची शितगङ्गा नगरपालिका ५ का ब्लड क्यान्सर बाट पीडित नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग हस्तान्तरण गरिएको छ । एनआरएनए नाइजेरियाको तर्फबाट सङ्घका अध्यक्ष रोशन थापाले न्यौपानेलाई ७१हजार १६० रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । सिभिल अस्पताल काठमाडौँमा उपचार गराइरहेका न्यौपानेलाई अस्पतालमै गएर सहयोग हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरण गर्न अध्यक्ष थापा […]

एनआरएनए चीनद्धारा नवनियुक्त महावाणिज्यदुतलाई स्वागत तथा एसिया महिला संयोजक थापालाई सम्मान

ग्वान्जौ, चीन : गैर आवासीय नेपाली संघ चीनको आयोजनामा चीनको ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतवासका नवनियुक्त महावाणिज्यदुत हरिशरण पुडासैनीको स्वागतार्थ रात्रीभोजका साथै शुभकामना आदान प्रदान एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ । बिगत अठार महिनादेखी रिक्त रहेको ग्वान्जौस्थित महावाणिज्यदुतावासमा महावाणिज्यदुतको पदभार ग्रहण गर्नुभएको पुडासैनीको सम्मानसंगै सफल कार्यकाल साथै नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित […]