एनआरएनए चीनले पायो पूर्णता, को भए कुन पदमा मनोनीत ?

ग्वान्जौ, चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनले पूर्णता पाएको छ । एनआरएनए चीनको कार्यसमितीको तेस्रो र चौथो बैठकले रिक्त रहेको बाँकि पदमा मनोनीत गर्दै पूर्णता पाएको हो । बैठकले एनआरएनए चीनको संरक्षक, सल्लाहकहरु, प्रवक्ता र सदस्यको मनोनीत गरिएको हो । यस्तो छ मनोनीत पदहरु ;-

संरक्षकहरु ;-

सुदेश कुमार झा

अमृता थापा (कञ्चन)

डिल्ली प्रशाद पराजुली (बलराम)

प्रकाश खरेल

रोहित अग्रवाल्

सल्लाहकारहरु :-

शंकर ज्ञवाली

सुधिर तिमेल्सिना

सुजित बाबु श्रेष्ठ

कृष्ण सिलवाल

मिन बहादुर श्रेष्ठ

प्रदिप भण्डारी

बिनोद तिमेल्सिना

राज कुमार खड्का

सागर् न्यौपाने

प्रवक्ता :-

मुकुन्द ढकाल

सदस्यहरु “-

बुद्धि प्रसाद शर्मा

मित्रलाल सापकोटा

धर्म दत्त ज्ञवाली

बिष्णु हरि भण्डारी


प्रकाशित | ६ पुष २०७६, आईतवार १२:४६